इस्तानबुल, ७ पुस । टर्कीले बिहीबार अफगानिस्तानका सत्ताधारी तालिवान नेतालाई विश्वविद्यालय शिक्षामा महिलालाई प्रतिबन्ध लगाउने आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ । गत वर्ष दुई दशकलामो युद्धपछि सत्तामा फर्किएपछि नरम शासनको वाचा गरेको तालिबानले लगाएको प्रतिबन्धको विश्वव्यापी निन्दा भएको थियो । टर्कीका विदेशमन्त्री मेभलुत कावुसोग्लुले टेलिभिजनमा प्रसारण भएको पत्रकार सम्मेलनमा भन्नुभयो, “यो प्रतिबन्ध न […]