अमेरिकामा कोरोना : एकैदिन करिव ७६ हजारमा संक्रमण पुष्टि

अमेरिकामा कोरोना भाइरस संक्रमणका केसहरू थपिँदो छ। विहीवार मात्र त्यहाँ करिव ७६ हजार मानिसमा संक्रमण पुष्टि भयो। न्यूयोर्क टाइम्सको डाटाबेस अनुसार एकैदिन ७५ हजार ६ सय संक्रमणका नयाँ केस देखिएका हुन्। यो हालसम्मकै उच्च दैनिक संक्रमण दर हो। यो महिना मात्रै अमेरिकामा ११ पटक दैनिक संक्रमण दरको रेकर्ड तोडिएको

सम्बन्धित सामग्री

अमेरिकामा कोरोना महामारी अन्त्य भएको बाइडेनको घोषणा

काठमाडौं : राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोना महामारी अन्त्य भएको घोषणा गरेका हुन्। बाइडेनले अझै केही समस्या रहे पनि सुधारको सन्तोषजनक अवस्था देखिएको भन्दै महामारी अन्त्य भएको घोषणा गरेका हुन्।  सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा बाइडेनले कोरोना नियन्त्रणमा अमेरिकाले निकै धेरै काम गरिरहेको बताए। अमेरिकाले देशका ६५ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिइसकेको छ। अमेरिकामा कोरोनाका कारण १० लाखभन्दा बढी मानिसको मृत्यु भएको छ। जोन्स हप्किन्स विश्ववि

अमेरिकामा कोरोना महामारी अन्त्य भएको बाइडेनको घोषणा

काठमाडौँ । राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोना महामारी अन्त्य भएको घोषणा गरेका हुन्। बाइडेनले अझै केही समस्या रहे पनि सुधारको सन्तोषजनक अवस्था देखिएको भन्दै महामारी अन्त्य भएको घोषणा गरेका हुन्। सीबीएस न्युजलाई दिएको अन्तर्वार्तामा बाइडेनले कोरोना नियन्त्रणमा अमेरिकाले निकै धेरै काम गरिरहेको बताए। अमेरिकाले देशका ६५ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिइसकेको छ। अमेरिकामा […]

अमेरिकामा कोरोना संक्रमितमध्ये ७३ प्रतिशतमा ओमिक्रोन

अमेरिकामा कोरोना संक्रमितहरुमध्ये ७३ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । सीडीसीले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुशार अमेरिकामा कोरोनाको ओमिक्रोन भेरियन्ट एकसातामा ६ गुणाले बृद्धि भएको देखिएको छ । डिसेम्बर ११ देखि १७ सम्मको अवधिमा अमेरिकामा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टी भएकाहरुमध्ये अधिकांश अर्थात् ७३ प्रतिशतमा ओमिक्रोन पुष्टी भएको हो । न्युयोर्क क्षेत्रमा ९० प्रतिशतभन्दा […]

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात लाख नाघ्यो

१७ असोज, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या सात लाख नाघेको छ । पछिल्लो समय अमेरिकाले कोरोना खोपमा जोड दिँदै आएको भए पनि सबै अमेरिकी नागरिकलाई कोरोना खोप उपलब्ध भइसकेपछिको अवस्थामा पनि एक लाख मानिसको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । अमेरिकाले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना […]

अमेरिकामा कोरोना संक्रमण फेरि बढ्याे, नौ सातामा बिरामी संख्या ६ गुणा बढी

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । अघिल्लो वर्ष यही बेलाको भन्दा संक्रमित संख्या दोब्बर रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । हाल अमेरिकाभर कोरोनाका १ लाख विरामी अस्पतालमा उपचाररत रहेको र यो संख्या गत वर्ष खोप उपब्ध नहुँदाको भन्दा दोब्बर भएको पनि उनीहरुले बताएका छन् । डेल्टा भेरियन्टको संक्रमणले विस्तारै […]

अमेरिकामा कोरोना खोप लगाएका अब मास्कबिनै हिँडडुल गर्न सक्ने

एजेन्सी। अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाइसकेकाहरुले अब मास्क बिना नै हिँडडुल गर्न पाउने भएका छन्। राष्ट्रपति जो बाइडेनले यो एक खुसीको दिन भएको बताएका छन्। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सीडीसी)ले नयाँ दिशा निर्देश जारी गरेपछि राष्ट्रपति बाइडेन ओवल हाउसमा सांसदसँग मास्क बिना नै छलफल गरेका थिए। योसँगै अब आम मानिसहरु खुला स्थानमा समेत मास्क बिनै हिँडडुल गर्न पाउनेछन्।

अमेरिकामा कोरोना खोप लगाएका अब मास्कबिनै हिँडडुल गर्न सक्ने

एजेन्सी। अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाइसकेकाहरुले अब मास्क बिना नै हिँडडुल गर्न पाउने भएका छन्। राष्ट्रपति जो बाइडेनले यो एक खुसीको दिन भएको बताएका छन्। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सीडीसी)ले नयाँ दिशा निर्देश जारी गरेपछि राष्ट्रपति बाइडेन ओवल हाउसमा सांसदसँग मास्क बिना नै छलफल गरेका थिए। योसँगै अब आम मानिसहरु खुला स्थानमा समेत मास्क बिनै हिँडडुल गर्न पाउनेछन्।

अमेरिकामा कोरोना संक्रमित घटेसँगै फेरि खुल्न थाले वेश्यालय

अमेरिकामा कोरोना संक्रमितको संख्या घटेसँगै जनजीवन फेरि सामान्य तर्फ फर्कन थालेको छ । नेभादा राज्यमा रहेका वेश्यालयहरु फेरि खुल्न थालेका छन्  । त्यस्तै, लास भेगासमा क्यासिनो आउनेको संख्या बढ्न थालेको छ । यसै सप्ताहन्तबाट नाभादाले कडाई खुकुलो गर्दै लगेको छ । गर्भनर स्टिभ सिसोलकले १ जुनसम्म सबै व्यापार पूर्ण रुपमा खुला हुने अपेक्षा गरेका छन् ।  एक वर्षभन्दा लामो समयपछि पहिलोपटक वैध यौन कामदारहरु कार्यालय फर्कन थालेका छन् । तापक्रम जाँच्ने र मास्क लगाउनेजस्ता स्वास्थ मापदण्ड पूरा गरेर

अमेरिकामा कोरोना भाइरसबाट करिब पाँच लाखको मृत्यु

अमेरिकामा कोरोना भाइरसबाट चार लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ।