एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । अघिल्लो वर्ष यही बेलाको भन्दा संक्रमित संख्या दोब्बर रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । हाल अमेरिकाभर कोरोनाका १ लाख विरामी अस्पतालमा उपचाररत रहेको र यो संख्या गत वर्ष खोप उपब्ध नहुँदाको भन्दा दोब्बर भएको पनि उनीहरुले बताएका छन् । डेल्टा भेरियन्टको संक्रमणले विस्तारै […]