अमेरिकामा कोरोना महामारी अन्त्य भएको बाइडेनको घोषणा

काठमाडौँ । राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोना महामारी अन्त्य भएको घोषणा गरेका हुन्। बाइडेनले अझै केही समस्या रहे पनि सुधारको सन्तोषजनक अवस्था देखिएको भन्दै महामारी अन्त्य भएको घोषणा गरेका हुन्। सीबीएस न्युजलाई दिएको अन्तर्वार्तामा बाइडेनले कोरोना नियन्त्रणमा अमेरिकाले निकै धेरै काम गरिरहेको बताए। अमेरिकाले देशका ६५ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिइसकेको छ। अमेरिकामा […]

सम्बन्धित सामग्री

अमेरिकामा कोरोना महामारी अन्त्य भएको बाइडेनको घोषणा

काठमाडौं : राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोना महामारी अन्त्य भएको घोषणा गरेका हुन्। बाइडेनले अझै केही समस्या रहे पनि सुधारको सन्तोषजनक अवस्था देखिएको भन्दै महामारी अन्त्य भएको घोषणा गरेका हुन्।  सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा बाइडेनले कोरोना नियन्त्रणमा अमेरिकाले निकै धेरै काम गरिरहेको बताए। अमेरिकाले देशका ६५ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिइसकेको छ। अमेरिकामा कोरोनाका कारण १० लाखभन्दा बढी मानिसको मृत्यु भएको छ। जोन्स हप्किन्स विश्ववि

अमेरिकामा कोरोना महामारी समाप्त भएको बाइडेनको घोषणा, अझै दैनिक ४ सयको मृत्यु

अमेरिकी राष्ट्रपति जो बाइडेनले देशमा कोरोना महामारी समाप्त भएको घोषणा गरेका छन् । बाइडेनले भने, “हामी अझै समस्यामा छौं, तर चीजहरू द्रुत गतिमा सुधार भइरहेको छ।” राष्ट्रपति जो बाइडेनले  अमेरिकाले भाइरस नियन्त्रण गर्न अझै “धेरै काम” गरिरहेको बताएका छन् । अगस्टमा अमेरिकाले कोरोना महामारीका कारण जनवरी २०२० मा लागू गरिएको स्वास्थ्य आपतकाललाई अक्टोबर १३ सम्म […]

स्वास्थ्य मापदण्ड सम्बन्धी राष्ट्रपति बाइडेनको आदेश अदालतबाट खारेज

एजेन्सी, ३० पुस। अमेरिकामा कोरोना खोपलाई अनिवार्य गराउने राष्ट्रपति जो बाइडेनको प्रयासमा धक्का लागेको छ । ओमिक्रोन भेरिएन्टले कोरोना महामारी बढाईरहेको बेला राष्ट्रपतिको आदेशमा जारी भएका केही स्वास्थ्य मापदण्डलाई अदालतले खारेज गरिदिएको हो । ठूला कम्पनीका मजदुरहरुलाई कोरोना खोप अनिवार्य गराउने, मास्क अनिवार्य लगाउनुपर्ने तथा हप्ताको एक पटक कोरोना परिक्षण गराउनुपर्ने नयाँ नियम राष्ट्रपति बाइडेनले […]

अमेरिकामा कोरोना महामारी नियन्त्रण उन्मुख छैन : फाउची

एजेन्सी- अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको सरकारी उच्च अधिकारीहरुले स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपतिका मुख्य चिकित्सा सल्लाहकार एन्टोनी फाउचीले महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकाले नियन्त्रण हुन लागेको भन्न नमिल्ने उनको भनाइ छ । सबैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै महामारी नियन्त्रण […]

अमेरिकामा कोरोना महामारी नियन्त्रण उन्मुख छैन : फाउची

अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको सरकारी उच्च अधिकारीहरुले स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपतिका मुख्य चिकित्सा सल्लाहकार एन्टोनी  फाउचीले महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकाले नियन्त्रण हुन लागेको भन्न नमिल्ने उनको भनाइ छ ।  सबैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै महामारी नियन्त्रण उन्मुख हुन सक्ने उनले बताए। “हामी अहिले पनि महामारीकै अवस्थामा छौँ, अहिले पनि एक दिनम

‘अमेरिकामा कोरोना महामारी नियन्त्रण उन्मुख छैन’

वासिङ्टन– अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको सरकारी उच्च अधिकारीहरुले स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपतिका मुख्य चिकित्सा सल्लाहकार एन्टोनी फाउचीले महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकाले नियन्त्रण हुन लागेको भन्न नमिल्ने उनको भनाइ छ । सबैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै महामारी नियन्त्रण […]

अमेरिकामा अर्को खतराः कोरोना महामारीपछि यौन संक्रमण बढ्ने

एजेन्सी। अमेरिकामा कोरोना महामारी सामान्य बन्दै गरेको बेला स्वास्थ्य विशेषज्ञले दोस्रो ठूलो स्वास्थ्य संकट आउने चेतावनी दिएका छन्। गर्मीको मौसममा यौन संक्रामक रोग फैलने अनुमान उनीहरुको छ।“गर्मीको सीजन शारीरिक सम्बन्धको सीजन हो। मानिसहरु महमारीबाट बाहिर आएका छन्। यसकारण हाम्रो अनुमान छ की यस पटक यौन संक्रामक रोग तिव्र गतिमा बढ्ने छ,”अमेरिकी नेसनल कोलिसन अफ एसटीडी संस्थाका निर्देशक डेविड हार्वीले भने।

कोरोना संक्रमित संख्या ५० लाख नजिक, अमेरिकामा मात्रै १५ लाख २८ हजार

काठमाडौं : विश्वभर कोरोना महामारी भाइरसबाट संक्रमित भएकाहरुको संख्या ५० लाख नजिक पुगेको छ।  यो सामग्री तयार पार्दासम्म ४९ लाख ३५६ कोरोना संक्रमित पहिचान भैसकेको छ। संक्रमितमध्ये तीन लाख २३ हजार ३४५ जनाको ज्यान गएको छ। करिब १९ लाख संक्रमितहरुले उपचारपछि स्वास्थ्यलाभ गरेका छन्।  अमेरिकामा कोरोना महामार...