अमेरिकामा कोरोना संक्रमितहरुमध्ये ७३ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । सीडीसीले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुशार अमेरिकामा कोरोनाको ओमिक्रोन भेरियन्ट एकसातामा ६ गुणाले बृद्धि भएको देखिएको छ । डिसेम्बर ११ देखि १७ सम्मको अवधिमा अमेरिकामा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टी भएकाहरुमध्ये अधिकांश अर्थात् ७३ प्रतिशतमा ओमिक्रोन पुष्टी भएको हो । न्युयोर्क क्षेत्रमा ९० प्रतिशतभन्दा […]