बुढिगंगामा गठबन्धनका उम्मेदवारलाई हराउदै एमालेका उम्मेदवार विजयी

बाजुरा । बुढिगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् । विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा बाट […] The post बुढिगंगामा गठबन्धनका उम्मेदवारलाई हराउदै एमालेका उम्मेदवार विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार १२ हजार मतले अगाडि

वीरगञ्ज महानगरपालिकाको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह नेकपा एमालेका उम्मेदवार विजय सरावगी भन्दा १२ हजार मतले अगाडि देखिएका छन् । गठबन्धनका उम्मेदवार सिंहले २४ हजार ९४६ मत ल्याएका छन् भने एमालेका उम्मेदवार सरावगीले १२ हजार ८७४ मत ल्याएका छन् । साथै महानगर प्रमुखमा तेस्रो स्थानमा रहेका राप्रपाका गिरीश गिरीले१ हजार ५४६ मत ल्याएका छन् । त्यसैगरी उपप्रमुख पदमा  गठबन्धनका उम्मेदवार इम्तियाज आलम १३ हजार ६५७ मत बढी ल्याएका छन् । उनले हालसम्म  १७ हजार ४०४ प्राप्त गरेक

गोकुल बाँस्कोटाको गृह नगरमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाको गृह नगर काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार टोकबहादुर वाइबा नगर प्रमुख बनेका छन् । उनले नौ हजार ४०६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विदुरप्रसाद सापकोटाले आठ हजार ३५१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ […]

खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

मुगु– जिल्लाको खत्याड गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अजबहादुर शाहीले ३ हजार ५२१ मत ल्याई निर्वाचित भएका छन् ।उनका  निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर मल्लले २ हजार ६२१ मत प्राप्त गरेका थिए । मल्ल लाई शाही […]

जीतपुर सिमरामा गठबन्धनका उम्मेदवार एक हजार मतले अगाडि

बाराको जीतपुर सिमरा उपमहानगरमा जारी मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेलले एक हजार मतले अगाडी रहेका छन् । प्रमुखका उम्मेदवार पौडेलले १३ हजार ७७१ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिष्पर्धा सरस्वती चौधरीले १२ हजार ७१२ मत ल्याएकी छन् ।पौडेलले एमालेकी चौधरीभन्दा एक हजार ५९ मत बढी ल्याएका छन् । त्यसैगरी उपप्रमुखमा गठबन्धनकी उम्मेदवार मेघा साहीलाई उछिन्दै एमालेका उम्मेदवार भोला अधिकारी ७१३ मतले अगाडि देखिएका छन् । एमालेका उम्मेदवार अधिकारीले १२ हजार ९५६ मत ल्याएका छन् भने साहीले १२ हजार २४३ मत ल्

कलैया उपमहानगरमा एमालेका साहको अग्रता

कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विनोद साह गठबन्धनका उम्मेदवार राजेश राय यादवभन्दा २ हजार ७४७ मतले अगाडि देखिएका छन् । साहले ७ हजार ३०० मत ल्याउँदा गठबन्धनका उम्मेदवार राजेश राय यादवले ४ हजार ५५३ मत ल्याएका छन् ।त्यसैगरी उपप्रमुखमा गठबन्धनका उम्मेदवार प्रमोद गुप्ताले ५ हजार ६६० मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रौशन परविनले ४ हजार ७९९ मत ल्याएकी छिन् ।

बझाङको बित्थडचिर गाउँपालिका-२ मा एमालेका वडाध्यक्ष बोहरा निर्वाचित

३१ वैशाख, बझाङ । बझाङ बित्थडचिर गाउँपालिका- २ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एकीकृत समाजवादी- माओवादी गठबन्धनका उम्मेदवार तारा बोहरालाई ५० मतले पराजित गर्दै एमालेका मानबहादुर बोहरा निर्वाचित भएका हुन् । मानबहादुरले ३१० मत प्राप्त गर्दा एकीकृत समाजवादीका तारा बोहराले २६० मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार गणेश बोहराले […]

पोखराको प्रारम्भिक नतिजा : गठबन्धनका उम्मेदवार धनराज पछाडि

पोखरा महानगरपालिकाको जारी मतगणनाअनुसार गठबन्धनका उम्मेदवार धनराज आचार्य पछि परेका छन् । नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार आचार्यले प्रारम्भिक मत परिणामअनुसार जम्मा ५० मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार कृष्ण थापाले ६१ मत पाएका छन् ।  पोखरा महानगरपालिकामा अहिले वडा नम्बर १ र १२ को मतगणनामा भइरहेको छ।