वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार १२ हजार मतले अगाडि

वीरगञ्ज महानगरपालिकाको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह नेकपा एमालेका उम्मेदवार विजय सरावगी भन्दा १२ हजार मतले अगाडि देखिएका छन् । गठबन्धनका उम्मेदवार सिंहले २४ हजार ९४६ मत ल्याएका छन् भने एमालेका उम्मेदवार सरावगीले १२ हजार ८७४ मत ल्याएका छन् । साथै महानगर प्रमुखमा तेस्रो स्थानमा रहेका राप्रपाका गिरीश गिरीले१ हजार ५४६ मत ल्याएका छन् । त्यसैगरी उपप्रमुख पदमा  गठबन्धनका उम्मेदवार इम्तियाज आलम १३ हजार ६५७ मत बढी ल्याएका छन् । उनले हालसम्म  १७ हजार ४०४ प्राप्त गरेक

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरमा राजेशमान सिंह निर्वाचित

काठमाडौं महानगरपालिकामा तराई मुलका बालेन्द्र शाह विजयउन्मूख भैरहँदा मधेशको वीरगञ्ज महानगरको प्रमुखमा राजेशमान सिंह विजयी हुनुभएको छ । वीरगञ्ज प्रमुख र उपप्रमुख दुबै पदमा गठबन्धनका उम्मेदवार विजयी हुने क्रममा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार निवर्तमान महानगरप्रमुख बिजयकुमार सरावगीले २३ …

वीरगञ्ज महानगरमा गठबन्धनका सिंहको फराकिलो अग्रता

वीरगञ्ज- मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले निकटतम प्रतिस्पर्धीभन्दा १८ हजार ७५८ मतान्तरले अग्रता लिएका छन्। गठबन्धनका उम्मेदवार सिंहले (चुनाव चिह्न छाता) ३८ हजार ४३७ मतसहित अग्रतालाई निरन्तरता दिएका हुन् भने नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले १९ हजार […]

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार ९ हजार बढी मतले अगाडी

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले १९ हजार ४२९ मत ल्याएका छन् । सिंहका निकटतम प्रतिस्पर्धी एमालेका विजय सरावगीले १० हजार १६१ मत प्राप्त गरेका छन् । महानगर प्रमुखमा एमालेका सरावगी भन्दा गठबन्धनका उम्मेदवार सिंहले ९ हजार २६८ मतले अगाडी छन् । साथै प्रमुखमा राप्रपाका उम्मेदवार गिरीश गिरीले ८६२ मत ल्याएका छन् ।महानगर उपप्रमुख पदमा भने गठबन्धनका उम्मेदवार इम्तियाज आलमले १४ हजार १२० मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले २ हजार ८७४ मत

वीरगञ्ज महानगरमा दाेब्बर मतले राजेशमान अगाडि

पर्सा : पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह १६ हजार १ सय १३ मतसहित अगाडि छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले  ८२०५ मत प्राप्त गरेका छन्।  हालसम्म ३० हजार १ सय ३६ मत गणना भएको छ।उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ११ हजार ४ सय ६३ मत प्राप्त गर्दा लोसपाका पुरुषोत्तमलाल झाले २२ सय ७३ मत प्राप्त गरेका छन्।

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार ८ हजार मतले अगाडि

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले १६ हजार ११३ मत ल्याएका छन् । सिंहका निकटतम् प्रतिस्पर्धी एमालेका विजय सरावगीले ८ हजार २०५ मत प्राप्त गरेका छन् । महानगर प्रमुखमा एमालेका सरावगी भन्दा गठबन्धनका उम्मेदवार सिंहले ७ हजार ९०८ मतले अगाडि छन् । साथै प्रमुखमा राप्रपाका उम्मेदवार गिरीश गिरीले ७०८ मत ल्याएका छन् । महानगर उपप्रमुख पदमा पनि गठबन्धका उम्मेदवार ९ हजार १९० मतले अगाडी छन् । गठबन्धनका उम्मेदवार इम्तियाज आलमले ११ हजार ४६३ मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरे

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार ६ हजार मतले अगाडि

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले १० हजार ९९४ मत ल्याएका छन् । सिंहका निकटतम प्रतिष्पर्धा नेकपा एमालेका बिजय सरावगीले ५ हजार १११ मत प्राप्त गरेका छन् । महानगर प्रमुखमा एमालेका सरावगी भन्दा गठबन्धनका उम्मेदवार सिंहले ५ हजार ८८३  मतले अगाडि छन् । साथै प्रमुखमा राप्रपाका उम्मेदवार गिरीश गिरीले ४२२ मत ल्याएका छन् । त्यसैगरी महानगर उपप्रमुखमा गठबन्धनका उम्मेदवार इम्तियाज आलमले  ७ हजार ६२६ मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुर

वीरगञ्ज महानगरमा गठबन्धनका सिहंको अग्रता दोब्बर

वीरगञ्ज- वीरगञ्ज महानगरको प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १० हजार ९९४ मतसहित अग्रतालाई कायमै राखेका छन्। पछिल्लो मतगणनाअनुसार २१ हजार ८८७ मत गनिसक्दा उनले एमालेका उम्मेदवार नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीलाई करिब आधा मतले पछि पारेका हुन् । सरावगीको हालसम्म ५ हजार १११ मत आएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत […]

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार सिंह अगाडि

वीरगञ्ज महानगरपालिकामा गठबन्धनको तर्फका नगरप्रमुखका उम्मेदार राजेशमान सिंहले ४ हजार ६५७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बिजय सरावगीले २ हजार ५९ मत ल्याएका छन् । त्यस्तै महानगर प्रमुखमा राप्रपाका उम्मेदवार गिरीश गिरीले १५० मत ल्याएका छन् । महानगर प्रमुखमा एमालेका सरावगीलाई उछिन्दै जसपाका सिंह २ हजार ५९८ मतले अगाडि रहेका छन् । साथै महानगरमा उपप्रमुखमा गठबन्धन तर्फका उम्मेदवार इम्तियाज आलमले ३ हजार १० मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरु

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार सिंहको अग्रता

मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ७५ मतसहित सुरुआती अग्रता कायम गर्नुभएको छ।