३१ वैशाख, बझाङ । बझाङ बित्थडचिर गाउँपालिका- २ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एकीकृत समाजवादी- माओवादी गठबन्धनका उम्मेदवार तारा बोहरालाई ५० मतले पराजित गर्दै एमालेका मानबहादुर बोहरा निर्वाचित भएका हुन् । मानबहादुरले ३१० मत प्राप्त गर्दा एकीकृत समाजवादीका तारा बोहराले २६० मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार गणेश बोहराले […]