आफ्नो मानिस कमाउन परदेश हिँडेपछि परिवारले अनेकखाले दुःखकष्ट सहनुपर्छ । यस्ता दुःख कष्ट झेल्न परिवारलाई परदेशीको र परदेशीलाई परिवारको साथ र सहयोग आवश्यक हुन्छ । तर कतिपय परदेशीले न कमाएको रकम घरमा पठाउँछन् न आफू फर्केर आउँछन् ।
सोचे जस्तो कमाई नभएपछि कतिपय परदेशी जानाजान परिवारको सम्पर्कबाट हराउँछन् । कोहीले भने बेलाबे...