विदेशमा खान बस्न समस्या भएको छ ? या स्वदेश फर्कने सोचमा हुनुहुन्छ ? सम्पर्क गर्न पीएनसीसीकाे अनुराेध

काठमाण्डौ – खाडीका देश र मलेसियामा तपाईँलाई कोरोना भाइरसका कारण खान र बस्नै समस्या भएको छ ? अथवा भिसा, पासपोर्ट वा अन्य केही विषयमा झण्झट खेपिरहनुभएको छ ? वा लकडाउन खुलेपछि घर कसरी फर्कन भनेर दोधारमा हुनुहुन्छ ? खाडीका देश र मलेसियामा कार्यरत श्रमिकलाई परेका यस्ता समस्या समाधानमा प्रवासी नेपाली समन्वय समिति पीए...

सम्बन्धित सामग्री

बीचैमा रोजगारी छाडेर स्वदेश फर्कने महिलाका व्यथा

वैदेशिक रोजगारीका क्रममा कुबेत पुगेर बीचैमा स्वदेश फर्कने महिलाको संख्या पछिल्ला दिनमा बढिरहेको छ।...

चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने

काठमाडौं, १५ बैशाख । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन् । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा […]

नेपाली यू–२० फुटबल टोली भोलि स्वदेश फर्कने

नेपाली यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली भोलि बिहीबार स्वदेश फर्कने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली बिहीबार दिउँसो नेपाल फर्कने जनाएको हाे ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दा नेपालको फाइनल सम्भावना लगभग सकिएको थियो । समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्ससँग जित निकाल्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ । नेपाल तेस्रो स्थानमा रह

श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फर्कने अपेक्षा

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे सिङ्गापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्धनाले बताउनुभएकाे छ ।  आज मङ्गलवार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता गुणवर्धनाले पूर्वराष्ट्रपति राजापाक्षे औपचारिक माध्यमबाट सिङ्गापुर गएकाले उहाँ लुकेर त्यहाँ बसेको भन्नु मनासिब नभएको बताउनुभयाे । गएकाे असार २९ गते राजापाक्षे श्रीलङ्काबाट माल्दिभ्स हुँदै असार ३० गते सिङ्गापुर पुग्नुभएकाे थियाे ।   सिङ्गापुर पुगेको भोलिपल्ट उहाँले पदबाट राजीनामा दिनुभएकाे थियाे । त्यही दिन सभामुख महि...

फुटबल टोली आज स्वदेश फर्कने

नेपाली राष्ट्रिय फुटबल टोली आज (सोमबार) स्वदेश फर्कने भएको छ । थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली आज फर्कन लागेको हो । नेपाली टोली साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालले थाइल्याण्डमा भएको दुई मैत्रीपूर्ण खेलमा पराजित भएको थियो । पहिलो खेल थाइल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा थाइल्याण्डको क्लब चिनाबुरीसँग पराजित भएको थियो । चिनाबुरीसँग नेपाल ३–१ गोल अन्तरले प

क्रिकेट टोली आज स्वदेश फर्कने

आईसीसी विश्वकप क्रिकेट लिग टू खेलेर नेपाली राष्ट्रिय टोली आज (बुधबार) स्वदेश फर्कने भएको छ ।  नेपाली टोली साँझ ७ः १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । लिगमा चार खेल खेलेको नेपाल दुई खेलमा जित र दुई खेलमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा पपुवा न्युजिनी (पीएनजी) दुई विकेटको जित निकालेको थियो । नेपालले दोस्रो खेलमा युएईसँग ४८ रन र तेस्रो खेलमा ९९ रनले पराजित भएको थियो ।  नेपालले मंगलबार भएको अन्तिम खेलमा पीएनजीम

भलिबल टोली बिहीबार स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली दुवै राष्ट्रिय भलिबल टोली बिहीबार स्वदेश फर्कने भएको छ । बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा च्याम्पियन महिला टोली, चौथो भएको पुरुष टोली, निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश फर्कन लागेका हुन् । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले मौसम सफा भएको अवस्थामा टोली बिहीबार बिहान ११ः३० […]

पूर्वप्रधानमन्त्री खनाल अर्को हप्ता स्वदेश फर्कने

काठमाडौं, २८ साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अर्को हप्ता स्वदेश फर्कने भएका छन् । मृगौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरेका खनाल अर्को हप्ता स्वदेश फर्कने उनी निकट एक नेताले रिपोर्टर्स नेपाललाई बताएका छन् । नेकपा एमालेका वरिष्ठ नेता समेत रहेका खनाल केही महिना अघि उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली गएका थिए । उनको लामो समय उपचारपछि […]

विदेश जानेभन्दा स्वदेश फर्कने नेपालीको संख्या एक लाख बढी

काठमाडौं। बितेको एक वर्षमा नेपालबाट विदेश जानेभन्दा विदेशबाट नेपाल फर्कने नेपालीको संख्या बढी पाइएको छ। अध्यागमन विभागका अनुसार गत आर्थिक वर्ष२०७७/७९मा विदेशबाट स्वदेश फर्कने नेपालीको संख्या ४लाख १४ हजार ४५० रहेको छ। सोही अवधिमा नेपालबाट ३ लाख ४ हजार १९९ जना नपाली विदेश गएका छन्। एक वर्षमा विदेश जानेभन्दा फर्कनेका संख्या एक लाख १० हजार २५१ ले बढी रहेको छ।

विदेश जाने र स्वदेश फर्कने यात्रु ४०% ले वृद्धि

पछिल्लो ३ दिनमा हवाई मार्ग हुँदै विदेश जाने र विदेशबाट आउने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ ।कोभिड १९ संक्रमणको दोश्रो लहर भित्रिएसँगै रोकथाम र नियन्त्रणका लागि सरकारले आज २३ गते राती १२ बजे देखि सबै अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरुको चाप बढेको हो । पछिल्ला दुई दिनमा यात्रुहरुको […]