धनकुटामा प्रमुख प्रशासकीय अधिकृतलाई धम्की दिएको भन्दै विरोध

पाख्रिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले धम्की दिएको भन्दै कर्मचारीले शुक्रबार विरोध जनाएका छन् । बिहीबार अपराह्न ४:५२ बजे सांसद राईले टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ । घटनाको विरोधस्वरुप कर्मचारीले पेनडाउन गरेको हुन् ।

सम्बन्धित सामग्री

प्रशासकीय अधिकृत पौडेललाई एमाले नेता राईले दिए ज्यान मार्ने धम्की

काठमाडौँ । नेकपा एमालेका नेता राजेन्द्र राईले धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका छन् । प्रतिनिधिसभाका निवर्तमान सांसद समेत रहेका राईले बिहीबार अपराह्न पौडेललाई फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन् । पौडेलले प्रशासनलाई बताए अनुसार एक्कासि फोन नगरेर धम्की दिएको हो । उनले भने ‘एक्कासि ४ बजेर ५२ मिनेट […]

एमाले नेता राजेन्द्र राईले दिए प्रमुख प्रशासकीय अधिकृतलाई ज्यान मार्ने धम्की

नेकपा एमालेका नेता राजेन्द्र राईले धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका छन्।  प्रतिनिधिसभाका निवर्तमान सांसद समेत रहेका राईले बिहीबार दिउँसो पौडेललाई फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन् । आफूहरुलाई हेप्ने गरेको भन्दै राईले पौडेलको अस्तित्व समाप्त पारिदिने धम्की दिएको अडियोमा सुन्न सकिन्छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्रै पौडेलले पनि बचाउन नसक्ने पौडेललाई राईको चेतावनी छ । उ

एमाले केन्द्रीय सदस्य राईले दिए प्रशासकीय अधिकृत पौडेललाई ज्यान लिने धम्की

धनकुटा : एमाले केन्द्रिय सदस्य तथा निवर्तमान प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान लिने धम्की दिएका छन्। एमाले धनकुटाबाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस समेत भएका राईले बिहीबार अपराह्न टेलिफोन गरी पौडेललाई धम्क्याएका हुन्।पौडेलले आफू असुरक्षित भएको भन्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका बताएका छन्। पौडेलले भने, ‘हिजो चारदेखि पाँच बजेको बीचमा मलाई धम्की आयो। आज प्रधानमन्त

प्रमुख प्रशासकीय अधिकृतलाई एमाले नेता राईले दिए ‘समाप्त’ पारिदिने धम्की

१४ असोज, काठमाडौं । धनुकटाका एमाले नेता एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान लिने धम्की दिएका छन् । राईले बिहीबार अपराह्न टेलिफोन गरी पौडेललाई धम्क्याएका हुन् । पौडेलले आफू असुरक्षित भएको भन्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । पौडेलले अनलाइनखबरसँग […]

समाचारलाई लिएर पत्रकार खड्कालाई धम्की दिएकोप्रति महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले पत्रकार उपेन्द्र खड्कालाई केन्द्रीय युनिफाइड अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र बस्नेतले धम्की दिएको घटनाप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको छ। समाचारको विषयलाई लिएर उकेरा डटकममा कार्यरत पत्रकार खड्कालाई...

हंसपुर नगरपालिकाका मेयरले दुर्व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृतको आरोप

धनुषाको हंसपुर नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच तनाव उत्पन्न भएको छ । कर्मचारी खटनपटनमा जनप्रतिनिधिलाई बेवास्ता गरेको भन्दै आफूमाथि नगर प्रमुखले धम्कीसहित दुर्व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृतको आरोप छ ।कर्मचारी खटनपटन विषयलाई लिएर नगर प्रमुख रामज्ञान मण्डलले आफूलाई दुर्व्यवहार गर्दै ज्यान मार्ने सम्मको धम्की दिएको प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी बताउँछन् । नगरपालिकाको विभिन्न शाखामा कर्मचारी सरुवा तथा भर्ना गर्ने आफ्नो अधिकार प्रयोग गर्दा नगरप्रमुख मण्डलले बाहिरका मान

गाउँपालिकाका कार्यालय सहायकले प्रमुख प्रशासकीय अधिकृतसँग मागे १५ लाख फिरौती

बारा। सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही गाउँपालिकामा करारमा काम गर्ने कार्यालय सहयोगी मुकेशप्रसाद यादव छन्। उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। यादवले फिरौती रकम माग गरी एक घण्टाभित्र नदिएमा गोली प्रहार गरी हत्या गरिदिने धम्की दिएको प्रहरीले जनाएको छ।

अधिकृतलाई गोली हान्ने धम्की दिँदै चन्दा माग्ने कार्यालय सहयोगी पक्राउ

बारामा प्रमुख प्रशासकीय अधिकृतलाई गोली हान्ने धम्की दिएर चन्दा मागेको आरोपमा प्रहरीले एकजना कार्यालय सहयोगीलाई पक्राउ गरेको छ । सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई धम्की दिएर  चन्दा मागेको आरोपमा सोहि गाउँपालिकामा करारमा कार्यरत कार्यालय सहयोगी मुकेश प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।कार्यालय सहयोगी यादवले अधिकृत श्रीवास्तवलाई फोनबाट १५ लाख रूपैयाँ एक घण्टाभित्र नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ गरिएको बारा प्रहरी  प्रवक्ता डिएसपी गौतम म