प्रमुख प्रशासकीय अधिकृतलाई एमाले नेता राईले दिए ‘समाप्त’ पारिदिने धम्की

१४ असोज, काठमाडौं । धनुकटाका एमाले नेता एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान लिने धम्की दिएका छन् । राईले बिहीबार अपराह्न टेलिफोन गरी पौडेललाई धम्क्याएका हुन् । पौडेलले आफू असुरक्षित भएको भन्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । पौडेलले अनलाइनखबरसँग […]

सम्बन्धित सामग्री

प्रशासकीय अधिकृत पौडेललाई एमाले नेता राईले दिए ज्यान मार्ने धम्की

काठमाडौँ । नेकपा एमालेका नेता राजेन्द्र राईले धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका छन् । प्रतिनिधिसभाका निवर्तमान सांसद समेत रहेका राईले बिहीबार अपराह्न पौडेललाई फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन् । पौडेलले प्रशासनलाई बताए अनुसार एक्कासि फोन नगरेर धम्की दिएको हो । उनले भने ‘एक्कासि ४ बजेर ५२ मिनेट […]

एमाले नेता राईलाई कारबाहीको माग गर्दै पाख्रीवासका कर्मचारीद्वारा ‘पेन डाउन’

धनकुटा। नेकपा एमालेका नेता राजेन्द्र कुमार राईलाई कारबाहीको माग गर्दै धनकुटाको पाख्रीवास नगरपालिकाका कर्मचारीहरुले ‘पेन डाउन’ गरेका छन्। एमाले नेता तथा निवर्तमान सांसद राईले प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएपछि कर्मचारीले पेन डाउन गरेका हुन्।

एमाले नेता राजेन्द्र राईले दिए प्रमुख प्रशासकीय अधिकृतलाई ज्यान मार्ने धम्की

नेकपा एमालेका नेता राजेन्द्र राईले धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका छन्।  प्रतिनिधिसभाका निवर्तमान सांसद समेत रहेका राईले बिहीबार दिउँसो पौडेललाई फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन् । आफूहरुलाई हेप्ने गरेको भन्दै राईले पौडेलको अस्तित्व समाप्त पारिदिने धम्की दिएको अडियोमा सुन्न सकिन्छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्रै पौडेलले पनि बचाउन नसक्ने पौडेललाई राईको चेतावनी छ । उ

एमाले केन्द्रीय सदस्य राईले दिए प्रशासकीय अधिकृत पौडेललाई ज्यान लिने धम्की

धनकुटा : एमाले केन्द्रिय सदस्य तथा निवर्तमान प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान लिने धम्की दिएका छन्। एमाले धनकुटाबाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस समेत भएका राईले बिहीबार अपराह्न टेलिफोन गरी पौडेललाई धम्क्याएका हुन्।पौडेलले आफू असुरक्षित भएको भन्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका बताएका छन्। पौडेलले भने, ‘हिजो चारदेखि पाँच बजेको बीचमा मलाई धम्की आयो। आज प्रधानमन्त

श्रीमती राधिकाको जन्मदिनमा ओलीले गराए असहायलाई भोजन

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीकी श्रीमती राधिका शाक्यले मानवसेवा आश्रममा जन्मदिन मनाएकी छन्। शाक्य मानवसेवा आश्रमको संरक्षकसमेत हुन्। ओली दम्पती नागार्जुन नगरपालिकामा रहेको उक्त आश्रमको शाखामा पुगेर आइतबार साँझ आश्रितहरूलाई भोजनसमेत गराए। शाक्यले जन्मदिनको अवसरमा मानवसेवा आश्रमको संरक्षणमा रहेका लक्ष्मीनारायण र बालगोपालहरुलाई भोजन गराउनका लागि ५२ हजार सहयोग गरिन्।कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका उप प्रमुख अनिता लामा, नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अ

वडाध्यक्षलाई पोखरीमा धकेल्ने डीएसपीलाई कारवाही गर्न माग

नेकपा एमाले रुपन्देहीले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको छ ।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा एमालेको तालाबन्दी

बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरुले तालाबन्दी गरेका छन्। आइतवार नगरसभामा विवाद बढ्दै जाँदा अधिकृत ज्ञवालीले एकपक्षीय ढंगबाट काम गरेको आरोप लगाउँदै उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा जनप्रतिनिधिहरुले ताला लगाएका हुन्। नगरपालिकाको १२औँ नगरसभाको तेस्रो र चौँथो बैठकको उपस्थिति र गणपुरक संख्यामा…

नवलपरासीको सरावल गाउँपालिकामा एमाले विजयी

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सरावल गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिका अध्यक्षमा एमालेका सुखाडीप्रसाद चौधरी विजयी भएका हुन् ।निकटतम् प्रतिद्वन्द्वीलाई दुई हजार ९७० मतको फराकिलो अन्तरले पछि पार्दै चौधरी निर्वाचित भए । गाउँपालिका अध्यक्षमा निर्वाचित चौधरीले सात हजार ५९ मत प्राप्त गरेको सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए । उनका अनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अनि

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको द्वन्द्वले कर्मचारी चेपुवामा

डोल्पाको मुड्केचुला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच द्वन्द्व बढ्दा काम गर्न मुस्किल भएको छ । अहिले कार्यरत प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले उपाध्यक्ष लगायत नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको मात्र कुरा सुनेर काम गरेको अध्यक्ष पक्षधरको भनाइ छ । एमाले मुड्केचुला गाउँपालिकाको बैठकमा समेत प्रमुख प्रशासकीय अधिकृत पुग्ने गरेको, गुटगत भेला गर्दै हिँडेको लगायतका आरोप अध्यक्षले लगाएका छन् । यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गरेका काम उल्ट्याउँदै गएको समेत आरोप लगाइएको छ । एमालेको गुटगत बैठकम...

गृहनगरमा ४० किलोको माला लगाएपछि ओलीले भनेः जिम्मेवारीले पनि थिचेको छ

दमक: एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गृहनगर दमकमा ४० किलोको मालाले सम्मान गरिएको छ।  मंगलबार दमक नगरपालिकाले नगरपालिका कार्यालय परिसरमा गरिएको बधाई तथा सम्मान कार्यक्रममा नगर प्रमुख रोमनाथ ओलीसहित जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत युवराज दाहालले उक्त माला लगाइदिएर सम्मान गरेका हुन्।  कार्यक्रममा झा...