समाचारलाई लिएर पत्रकार खड्कालाई धम्की दिएकोप्रति महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले पत्रकार उपेन्द्र खड्कालाई केन्द्रीय युनिफाइड अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र बस्नेतले धम्की दिएको घटनाप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको छ। समाचारको विषयलाई लिएर उकेरा डटकममा कार्यरत पत्रकार खड्कालाई...

सम्बन्धित सामग्री

पत्रकारलाई ज्यान मार्ने धम्कीप्रति महासंघको आपत्ति

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ ललितपुर शाखाका सदस्यसमेत रहेका पौडेललाई शुक्रबार (असार २९) गते बेलुकी ६:५५ बजे टेलफोनमार्फत फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै दादागिरी गरेको ललितपुर शाखाले विज्ञप्तिमार्फत जनाएको छ। समाचारको विषयलाई लिएर प्रसाईंले टेलिफोनमार्फत […]

कान्तिपुरकर्मी झालाई धम्की, महासंघको ध्यानाकर्षण

कान्तिपुर दैनिकका सप्तरी सहकर्मी अवधेशकुमार झालाई प्रकाशित समाचारको विषयलाई लिएर धम्की आएको छ । २०७९ मंसिर १७ गते ‘तोकआदेशमा  कर्मचारी भर्ना’ शीर्षकमा कान्तिपुर दैनिकमा प्रकाशित समाचारलाई लिएर पत्रकार झालाई केही व्यक्तिले भौतिक कारबाही हुने धम्की दिएका हुन् ।

पत्रकार बिनु सुवेदीलाई धम्क्याएको घटनाप्रति महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले पत्रकार बिनु सुवेदीलाई नेकपा एमालेनिकट भातृ संगठन अनेरास्ववियुले कुटपिट गर्ने धम्की दिएकाेप्रति आपत्ति जनाएको छ।  अनलाइन खबरमा कार्यरत सुवेदीलाई एमाले पार्टी अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाबाट रिपोर्टिङ गरेर फर्किएलगत्तै उनीमाथि...

आशय नबुझी पत्रकारलाई धम्क्याउने प्रहरीलाई महासंघले सचेत गरायो

काठमाडौं : माइसंसार डटकम ब्लगमा प्रकाशित सामग्रीको आशय नै नबुझी प्रहरीले पत्रकार उमेश श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दासमेत लगाउन सक्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ।उक्त ब्लगमा एमसिसीको बारेमा ‘फेक न्युज’ बनाएर पत्रकारिताको बदनाम गर्नेहरू’ शीर्षकमा लेखिएको सामग्रीलाई लिएर साइबर ब्युरोको कार्यालयमा बोलाई ब्युरोका प्रहरी नायव उपरीक्षक प्रदिन ताम्राकारले पत्रकार श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइम को मुद्दा ल

पत्रकार श्रेष्ठलाई प्रहरीले धम्काएकोमा महासंघको आपत्ति

माइसंसार डटकम ब्लगमा प्रकाशित सामग्रीको आशय नै नबुझी प्रहरीले पत्रकार उमेश श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दासमेत लगाउन सक्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।उक्त ब्लगमा एमसीसीको बारेमा ‘फेक न्युज’ बनाएर पत्रकारिताको बदनाम गर्नेहरू’ शीर्षकमा लेखिएको सामग्रीलाई लिएर साइबर ब्युरोको कार्यालयमा बोलाई ब्युरोका प्रहरी नायव उपरीक्षक प्रदिन ताम्राकारले पत्रकार श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दा लगाउने धम्की

रातोपाटीकर्मी शाहीलाई धम्की दिनेलाई कानुनी दायरामा ल्याउन महासंघको माग

सुर्खेतस्थित रातोपाटीकर्मी पंखबहादुर शाहीलाई ज्यान मार्नेसम्मको धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघले माग गरेको छ । महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ति जारी गर्दै धम्की दिने व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारको सुरक्षा र स्वतन्त्रतामा गम्भीर बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।  सुर्खेतमा राजा वीरेन्द्रको शालिक पुनर्स्थापनासम्बन्धी समाचार लेखेको विषयलाई लिएर शाहीलाई राजकुमार शाही, भरत शाही ठकुरी, टिजंग

पत्रकार महासंघले भन्यो : चिनियाँ दूतावासको विज्ञप्ति निन्दनीय

काठमाडौं : द काठमाडौं पोस्ट प्रकाशित समाचारको विषयलाई लिएर चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल रहेको अवगत गराउँदै कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत पत्रकारलाई धम्की दिने र ल...

पत्रकारलाई दिएको धम्कीप्रति महासंघको आपत्ति

काठमाडौं : नागरिक दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर निर्माण व्यवसायी राजेन्द्र भण्डारीले पत्रकार छविलाल तिवारीलाई भौतिक कारबाही गर्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  फागुन २० गते नागरिक दैनिकमा प्रकाशित ‘निर्माणाधीन पक्की पुल अलपत्र’ शीर्षक समाचारको ...