धर्म निरपेक्षता हटाएर संविधानमा ‘धर्म राष्ट्र’ लेखौंः दिनेश कोइराला

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले संविधानमा धर्म निरपेक्षता हटाएर संविधानमा ‘धर्म राष्ट्र’ लेख्नुपर्ने बताएका छन् । संविधानमा धर्म बारे लेख्न आवश्यक नभएको उल्लेख गर्दै कोइरालाले भारतको संविधानमा पनि सुरुमा धर्म बारे नलेखिएको दाबी गरे । ‘भारतमा धर्म निरपेक्षता पछि थपिएको हो । नेपालमा नलेख्नु लेखिसकियो, अब सच्याउनुपर्छ,’ कोइरालाले पार्टी बैठकमा […]