प्रचण्डको निर्वाचन क्षेत्रमा कांग्रेसका ७ जना आकांक्षी
बुधवार (आज) क्षेत्रीय समितिले उम्मेद्वार बन्नका लागि इच्छुकसँग आवेदन माग गरेको थियो। नाम दर्ता गराउनेमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइराला सहित पुर्व सांसद समेत छन्।...
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा ७ जना उपमहासचिव र ९ जना सचिव बनाएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा प्रचण्डकाे प्रस्तावलाई अनुमाेदन गरेकाे प्रवक्ता कृष्णबहादुर महराले बताए। पार्टीकाे उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र मात्रिका यादव रहेका छन्। भने, उपमहासचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल,
६ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनमा तुलसीपुर उपमहानगरपालिकाको भागबण्डा टुंग्याउन जति गाह्रो छ, मेयर आफैं भागमा परे आकांक्षीको व्यवस्थापन गर्न नेपाली कांग्रेसलाई सजिलो छैन । कांग्रेसमा मेयरका ७ जना आकांक्षी छन् । जसमध्ये एक हुन् जगत खड्का । अघिल्लो निर्वाचनमा दोस्रो भएको र अहिले एमाले विभाजन भएका कारण आफूहरूको जित निश्चित भएको कांग्रेस नेता खड्का […]
कांग्रेसको भरतपुर महानगर समितिले आइतबार र सोमबार महानगर प्रमुख–उपप्रमुखमा उम्मेदवार हुन चाहनेले नाम लेखाउन आह्वान गर्यो । प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जना आकांक्षी देखिए । जसमध्ये प्रमुखमा जम्मा ३ जना र उपप्रमुखमा ७ जना महिलाले मात्रै नाम टिपाए ।
रौतहट – स्थानीय तह निर्वाचनका लागि रौतहटको चन्द्रपुर नगरपालिकाका भावी मेयर र उपमेयर पदका लागि नेपाली कांग्रेसबाट दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । चन्द्रपुरमा बसेको कांग्रेस नगर कमिटी बैठकमा मेयरका लागि १२ जनाले र उपमेयरका लागि ७ जनाले उम्मेदवारी दर्ता गरेर चन्द्रपुर नगरपालिकाको भावी नेतृत्वमा दाबी गरेका हुन् । स्थानीय कांग्रेस नेता नेता सुमन गौतमका […]
२७ चैत, काठमाडौं । नेकपा एमालेबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा ९ जना र उपमेयरमा ७ जना आकांक्षी देखिएका छन् । आइतबार भएको उपमहानगर कमिटीको बैठकमा आंकाक्षीहरुको नाम संकलन गर्दा मेयरमा ९ जना र उपमेयरम ७ जना पुगेका हुन् । प्रदेशस्तरका नेताहरुले सर्वसम्मत उम्मेदवार चयन गर्न प्रयास गरे पनि सफल हुन नसकेको जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले […]
म्याग्दी : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लाका राजनीतिक दलहरु चुनावी अभियान लिएर गाउँ पस्न थालेका छन्।निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेसँगै जिल्लामा चुनावी माहोल थप तातिएको छ। निर्वाचन कार्यक्रम अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ।जिल्लाको एकमात्र नगरपालिका बेनीको मेयरको उम्मेदवार बन्न काँग्रेस भित्र रस्सकस्सी सुरु भएको छ। आधा दर्जन बढी नेताहरुले मेयरको टिकटका लागि लबिङ थालेको चर्चा छ।नेताहरुले पार्टी भित्र उम्मेदवारको
२३ पुस, बुटवल । नेकपा (एमाले) रुपन्देहीको नवौं जिल्ला अधिवेशनमा नेतृत्वका लागि आधा दर्जन बढी नेता आकांक्षी रहेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, खिमलाल भट्टराई लगायतका नेताहरुको गृह जिल्ला भएकाले आकांक्षीहरु आ–आफ्नो पक्षमा माहोल बनाउन लबिङ गरिरहेका छन् । जिल्ला अध्यक्षका लागि हालका उपाध्यक्ष पुरुषोत्तम घिमिरे, […]
वीरगंज : प्रदेश २ को आठ जिल्लामा पुस २३ गते जिल्ला अधिवेशन हुने भएको छ। बर्दिवासमा मंगलवार नेकपा एमाले प्रदेश २ कमिटीको बैठकले केन्द्रीय कमिटिले यसअघि निर्धारण गरेको जिल्ला अधिवेशनको समय तालिकालाई सहमति जनाउँदै पुस २३ गते नै प्रदेश २ का आठ जिल्लामा अधिवेश गर्ने निर्णय गरेको नेकपा एमाले प्रदेश २ का…
९ मंसिर, हेटौंडा । चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा मकवानपुरका ७ जना एमाले नेताहरुले केन्द्रीय सदस्य पदमा आकांक्षा राखेका छन् । मकवानपुरबाट आयोजक कमिटीका सदस्य एवं एमाले मकवानपुर ईन्चार्ज रामेश्वर राना, बागमती प्रदेश सदस्य एवं पूर्वराज्यमन्त्री जुनेली कुमारी श्रेष्ठ, प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, संविधान सभा सदस्य अनन्त […]
बुटवल – नेकपा एमालेको दशौं महाधिवेशनअन्तर्गत प्रतिनिधि चयनका लागि रुपन्देहीमा निर्वाचन हुने भएको छ। आकांक्षीहरु निर्धारित संख्याभन्दा तीन गुणा बढी भएपछि अधिकांश क्षेत्रमा निर्वाचन हुने भएको हो। करिब १७ हजार पार्टी सदस्य रहेको रुपन्देहीमा ३३ जना र मजदुर विशेष प्रदेश कमिटीबाट ७ जना गरी ४० जना प्रतिनिधि छनोट हुनेछन्। पाँचवटा संघीय निर्वाचन क्षेत्र रहेको रुपन्देहीको […]