भरतपुर महानगर माओवादीलाई दिन सकिँदैनः दिनेश कोइराला

चितवन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुर महानगरको मेयर पद माओवादीलाई दिन नसक्ने बताएका छन् । सत्ता गठबन्धन दलहरू भरतपुर महानगपालिकाको मेयर माओवादीलाई दिने सहमतिनजिक पुगेका बेला कांग्रेसका केन्द्रीय सदस्य कोइरालाले यो ठाँउ माओवादीलाई दिन नसकिने बताएका हुन् । कोइरालाले मंगलबार साँझ विज्ञप्ति निकाल्दै भनेका छन्, ‘चितवनका जनताको चाहना नेपाली कांग्रेसले नै मेयर पदमा […]