१२० प्रहरीलाई हवाई सुरक्षासम्बन्धी तालिम

२२ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा खटिने प्रहरीलाई हवाई सुरक्षा तथा खानतलासी सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरेको छ । कार्यालयका अनुसार पछिल्लो तीन साताको अवधिमा विमानस्थलमा कार्यरत १२० जना नेपाल प्रहरीका जनशक्तिलाई यस्तो तालिम दिएको हो । विमानस्थलमा सरुवा भएर आउने नयाँ प्रहरी कर्मचारीलाई सर्वसाधारणसँग गर्नुपर्ने व्यवहार, उपकरण सञ्चालन तथा खानतलासीसँग सम्बन्धित […]

सम्बन्धित सामग्री

नगर प्रहरीलाई विपत् व्यवस्थापनसम्बन्धी खोज तथा उद्दार तालिम

धनगढी उपमहानगरपालिकाले नगर प्रहरीलाई खोज तथा उद्दार तालिम दिएको छ। उपमहानगरले सशस्त्र प्रहरीसँगको समन्वयमा बर्खायाममा हुने डुवानजन्य विपत्का बेला खटिनका लागि नगर प्रहरीलाई तालिम दिएको हो। २५ जना नगर प्रहरीलाई तालिम...

म्यादी प्रहरीलाई तालिम दिन सुरु, तस्बिरहरू हेर्नुहोस्

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि छनोट गरिएका म्यादी प्रहरीलाई नेपाल प्रहरीले तालिम दिन सुरु गरेको छ ।  आइतबारबाट छनोट भएका म्यादी प्रहरीलाई आधारभूत तालिम दिन थालिएको हो। केही हप्ता आधारभूत तालिम पछि उनीहरूलाई प्रतिरक्षा तालिम दिइने प्रहरीको भनाई छ। अहिले दैनिक रूपमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म तालिम दिइने गरेको छ।धान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र

म्यादी प्रहरीलाई निःशुल्क तालिम

कास्की - पालिका चुनाव-२०७९ मा म्यादी प्रहरी भइ काम गरेका युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत निःशुल्क तालिम प्रदान गरिएको छ । युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम प्रदान गरिएको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'सीपमूलक तालिम र रोजगारी र स्वरोजगारी वा उत्पादनका क्षेत्रमा जोड़ने कार्यमा सहजीकरण गर्ने उद्देश्यले माग गरिएबमोजिम तालिम गरेका हौँ ।' उहाँका अनुसार शुक्रवार (सीटीईभीटी) गण्डकी प्रदेश कार्य...

राष्ट्रिय युवा परिषदद्वारा १२ सय ५० म्यादी प्रहरीलाई उद्यमशिलता तालिम

राष्ट्रिय युवा परिषदले स्थानीय निर्वाचन प्रयोजनका लागि छनौट भएका म्यादी प्रहरीलाई उद्यमशीलता तालिम दिएको छ । तालिमले म्यादी प्रहरीलाई स्वरोजगार बन्न प्रेरित गर्ने परिषद्ले बताएको छ। स्थानीय निर्वाचनमा सरकारको सुरक्षा योजनालाई थप प्रभावकारी वनाउन छनौट भएका म्यादी प्रहरी ४० दिनपछि  विदा हुनेछन् । विदा भएपछि उनीहरु पुनस् वेरोजगार बन्नेछन् ।राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, 'निर्वाचन सकिए लगत्तै वेरोजगार बन्न जाने युवा म्यादी प्रहरीलाई आफ्नै देशभि

सशस्त्र प्रहरीलाई वन्यजन्तु संरक्षणसम्बन्धी अभिमूखिकरण तालिम

सिमकोट– सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रहरीलाई वन्यजन्तु संरक्षणसम्बन्धी अभिमूखिकरण तालिम दिइएको छ। वन्यजन्तुको संरक्षणमा सघाउ पुर्‍याउनका लागि सशस्त्र प्रहरीलाई पहिलो पटक अभिमूखिकरण तालिम दिइएको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारीका अनुसार सशस्त्र प्रहरीलाई जनचेतना जोगाउन र वन्यजन्तुको संरक्षणका लागि त्यसबारेमा अभिमूखिकरण गरिएको हो। त्योसँगै कार्यक्रममा वन्यजन्तु चोरी शिकारी तथा वन्यजन्तुको अंग तस्करीका […]

म्यादी प्रहरीलाई १ हप्ता तालिम दिने कार्यविधि तयार

स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । प्रधान कार्यालयले केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव यसअघि नै पठाएको थियो । २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीलाई एक साताको तालिम चलाउने कार्यविधि तयार गरिएको छ । नियुक्ति गर्ने दिनको आधारमा तालिम चलाइने प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । उनले भने, ‘सामान्यतया तालिम १ साताको हुन्छ ।’ ७ दिनको तालिममा म्यादी प्रहरीलाई अन

म्यादी प्रहरीलाई १ हप्ता तालिम दिने कार्यविधि तयार

काठमाडौँ । स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । प्रधान कार्यालयले केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव यसअघि नै पठाएको थियो । २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीलाई एक साताको तालिम चलाउने कार्यविधि तयार गरिएको छ । नियुक्ति गर्ने दिनको आधारमा तालिम […]

ललितपुर महानगरले नगर प्रहरीलाई नेपालभाषा तालिम दिँदै

‘हाम्रो महानगरमा नेपालभाषीको बाहुल्यता बढी भएको हुँदा नेवाः भाषाको ज्ञान हुनु आवश्यक रहन्छ । नेपाल भाषा नबुझ्दा कतिपय स्थान ( खोकना, बुङ्गमती, हरिसिद्धि, बंगलामुखी, मंगलबजार, सुन्धारा, गाःबहाल) मा नगर प्रहरीलाई काम गर्न गाह्रो भएको छ, त्यसैले पनि नेपाल भाषाको तालिम सुरू गरेका हौ’, उनले भने।

प्रहरीलाई इलेक्ट्रिक तालिम

इनरुवा / जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी कर्मचारीकालागि १० दिने इलेक्ट्रिक तालिम संचालनमा ल्याएको छ । पाथिभरा हिमालयन पोलिटेक्निक इन्ष्टिच्यूट इटहरी सँगको सहकार्यमा जिप्रका सुनसरीले तालिम संचालनमा ल्याएको हो । जिल्ला प्रहरी कार्यालयको हलमा संचालित तालिममा मातहत कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको छ । सो तालिमको सुनसरीका प्रहरी प्रमुख कमल थापाले उद्घाटन गर्नु भएको छ... The post प्रहरीलाई इलेक्ट्रिक तालिम appeared first on Purbeli News.

हाछेथुको नयाँ प्लान : ललितपुरका नगर प्रहरीलाई सवारी जाम व्यवस्थापनसम्बन्धी तालिम

ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई ट्राफिक प्रहरीको तालिम दिन शुरू गरेको छ ।  ललितपुर महानगरपालिकाका नगर प्रहरीको वृत्ति विकास र दिनदिनै बढ्दै गएको सवारी जामलाई मध्यनजर गरेर नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनको तालिम दिन शुरूआत गरेको हो ।  महानरपालिकाको सुन्दरतालाई बढाउनका लागि नगर प्रहरीको पनि भूमिका हुने भएकाले त्यसलाई मध्यनजर गरेर महानगरभित्रका गल्लीहरूमा ‘पिक आवर’मा ट्राफिक प्रहरीलाई सहयोग गर्ने उद्देश्यले तालिम दिन थालेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए...