प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि छनोट गरिएका म्यादी प्रहरीलाई नेपाल प्रहरीले तालिम दिन सुरु गरेको छ । आइतबारबाट छनोट भएका म्यादी प्रहरीलाई आधारभूत तालिम दिन थालिएको हो। केही हप्ता आधारभूत तालिम पछि उनीहरूलाई प्रतिरक्षा तालिम दिइने प्रहरीको भनाई छ। अहिले दैनिक रूपमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म तालिम दिइने गरेको छ।धान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र