ललितपुर महानगरले नगर प्रहरीलाई नेपालभाषा तालिम दिँदै

‘हाम्रो महानगरमा नेपालभाषीको बाहुल्यता बढी भएको हुँदा नेवाः भाषाको ज्ञान हुनु आवश्यक रहन्छ । नेपाल भाषा नबुझ्दा कतिपय स्थान ( खोकना, बुङ्गमती, हरिसिद्धि, बंगलामुखी, मंगलबजार, सुन्धारा, गाःबहाल) मा नगर प्रहरीलाई काम गर्न गाह्रो भएको छ, त्यसैले पनि नेपाल भाषाको तालिम सुरू गरेका हौ’, उनले भने।