म्यादी प्रहरीलाई निःशुल्क तालिम

कास्की - पालिका चुनाव-२०७९ मा म्यादी प्रहरी भइ काम गरेका युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत निःशुल्क तालिम प्रदान गरिएको छ । युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम प्रदान गरिएको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'सीपमूलक तालिम र रोजगारी र स्वरोजगारी वा उत्पादनका क्षेत्रमा जोड़ने कार्यमा सहजीकरण गर्ने उद्देश्यले माग गरिएबमोजिम तालिम गरेका हौँ ।' उहाँका अनुसार शुक्रवार (सीटीईभीटी) गण्डकी प्रदेश कार्य...

सम्बन्धित सामग्री

तालिम तथा प्रशिक्षणपछि लामबद्ध म्यादी प्रहरी

कार्यक्षेत्रमा खटिनुअघि वीरेन्द्रनगरस्थित खुलामञ्चमा बिहानको तालिम तथा प्रशिक्षणपछि लामबद्ध म्यादी प्रहरी

कुन जिल्लामा कति म्यादी प्रहरी खटिए ? (सूचीसहित)

प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि देशभर म्यादी प्रहरी परिचालन गरिएको छ । देशभर १ लाख १५ हजार म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन सुरक्षामा परिचालन गरिएको केन्दीय प्रहरी प्र्रवक्ता (डीआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । म्यादी प्रहरीले असोज ३० बाट नियुक्तिपत्र लिएका हुन् । सुरक्षासम्बन्धी करिब एक साताको तामिल पुरा गरेका म्यादी प्रहरीहरु ४० कार्यदिन निर्वाचन सुरक्षामा खटिने छन् । मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि म्यादीलाई थप ४ दिन परिचालन गरिने डीआईजी राईल

ललितपुरमा १३ सयभन्दा बढी म्यादी प्रहरी परिचालन गरिने

काठमाडौँ – ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ हजार आठ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ। ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार उनीहरूलाई तालिम दिन थालिएको छ। ललितपुरका विभिन्न नौ स्थानमा उनीहरूको तालिमको व्यवस्था गरिएको छ। १० दिनको तालिमपछि उनीहरूलाई आवश्यकताअनुसार मतदान केन्द्रमा परिचालन गरिने जिल्ला प्रहरी […]

१३०० भन्दा बढी म्यादी प्रहरी परिचालन हुने

काठमाडौं– ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ । हाल उनीहरूलाई तालिम दिने काम भइरहेको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए । ललितपुरका विभिन्न नौं स्थानमा तालिमको व्यवस्था गरिएको छ । १० दिनको तालिमपछि उनीहरूलाई मतदान केन्द्रहरूमा परिचालन गरिने जिल्ला […]

ललितपुरमा तेह्र सयभन्दा बढी म्यादी प्रहरी परिचालन हुने

ललितपुर : ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ म्यादी प्रहरी परिचालन हुने भएका छन्।ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सो जानकारी दिएका हुन्। उनका अनुसार हाल उनीहरुलाई तालिम दिने काम भईरहेको छ।ललितपुरका विभिन्न नौ स्थानमा उनीहरुको तालिमको व्यवस्था गरिएको छ। १० दिनको तालिमपछि उनीहरुलाई आवश्यकता अनुसार मतदान केन्द्रहरुमा परिचालन गरिने पनि जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।वरिष्ठ प्रहरी उपरीक्

ललितपुरमा १३०० भन्दा बढी म्यादी प्रहरी परिचालन हुने

३ कात्तिक, काठमाडौं । ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन हुने भएको छ । ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार हाल उनीहरुलाई तालिम दिने काम भइरहेको छ । ललितपुरका विभिन्न नौं स्थानमा उनीहरुको तालिमको व्यवस्था गरिएको छ । १० दिनको तालिमपछि उनीहरुलाई […]

म्यादी प्रहरी कुन प्रदेशमा कति खटाइयो ? (सूचीसहित)

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सरकारले म्यादी प्रहरी परिचालन गरेको छ । हालै भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिने छ ।प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार काठमाडौँ उपत्यका सहित ७ प्रदेशमा ९९ हजार ९९३ जना म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइएको छ । नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो ।म्यादीमा भर्ना हुन २ लाख ९३ हजार ३१४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्येबाट ९९ हजार ९९३ जना छनोट गरेर तालिम दिइएको

राष्ट्रिय युवा परिषदद्वारा १२ सय ५० म्यादी प्रहरीलाई उद्यमशिलता तालिम

राष्ट्रिय युबा परिषदले स्थानीय निर्बाचन प्रयोजनका लागि छनौट भएका ' म्यादी प्रहरी ' लाई उद्यमशीलता तालिम दिएको छ । तालिमले म्यादी प्रहरीलाई स्बरोजगार बन्न प्रेरित गर्ने परिषद्ले बताएको छ। स्थानीय निर्बाचनमा सरकारको सुरक्षा योजनालाई थप प्रभाबकारी बनाउन छनौट भएका म्यादी प्रहरी ४० दिनपछि  बिदा हुनेछन् । बिदा भएपछि उनीहरु पुन: बेरोजगार बन्नेछन् ।राष्ट्रिय युबा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने - ' निर्बाचन सकिए लगत्तै बेरोजगार बन्न जाने युबा म्यादी प्रहरीलाई आफ्नै दे

म्यादी प्रहरीलाई १ हप्ता तालिम दिने कार्यविधि तयार

स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । प्रधान कार्यालयले केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव यसअघि नै पठाएको थियो । २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीलाई एक साताको तालिम चलाउने कार्यविधि तयार गरिएको छ । नियुक्ति गर्ने दिनको आधारमा तालिम चलाइने प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । उनले भने, ‘सामान्यतया तालिम १ साताको हुन्छ ।’ ७ दिनको तालिममा म्यादी प्रहरीलाई अन

म्यादी प्रहरीलाई १ हप्ता तालिम दिने कार्यविधि तयार

काठमाडौँ । स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । प्रधान कार्यालयले केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव यसअघि नै पठाएको थियो । २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीलाई एक साताको तालिम चलाउने कार्यविधि तयार गरिएको छ । नियुक्ति गर्ने दिनको आधारमा तालिम […]