प्रहरीलाई इलेक्ट्रिक तालिम

इनरुवा / जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी कर्मचारीकालागि १० दिने इलेक्ट्रिक तालिम संचालनमा ल्याएको छ । पाथिभरा हिमालयन पोलिटेक्निक इन्ष्टिच्यूट इटहरी सँगको सहकार्यमा जिप्रका सुनसरीले तालिम संचालनमा ल्याएको हो । जिल्ला प्रहरी कार्यालयको हलमा संचालित तालिममा मातहत कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको छ । सो तालिमको सुनसरीका प्रहरी प्रमुख कमल थापाले उद्घाटन गर्नु भएको छ... The post प्रहरीलाई इलेक्ट्रिक तालिम appeared first on Purbeli News.