भक्तपुरमा पनि एकमहिने श्री स्वस्थानी ब्रतकथा सुरु

काठमाडौंको साँंखुमा जस्तै भक्तपुर नगरपालिका वडा नं ७ हनुमानघाट पनि एक महिने श्री स्वस्थानी ब्रतकथा प्रारम्भ हुन्छ। यो एकमहिनासम्म यहाँं पनि साँंखुमा जस्तै ब्रत वस्ने महिलापुरुषहरु भेला भई नित्य कर्म हुने गर्दछ।...

सम्बन्धित सामग्री

एक महिना लामो स्वस्थानी व्रत समापन

काठमाडौं– एक महिना लामो स्वस्थानी व्रत शनिबार समापन गरिएको छ। पौष शुक्ल पूर्णिमादेखि सुरु गरेको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन शनिबार विधिपूर्वक समापन गरिएको हो। यस्तै काठमाडौँको साँखुस्थित शाली नदीमा एक महिना लामो माधवनारायण व्रत पनि समापन गरिएको छ। स्वस्थानी व्रत कथामा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच […]

एक सय पैंसाठी वर्षअघिको स्वस्थानी

संखुवासभास्थित चैनपुरका चन्द्रलाल मुमिकश श्रेष्ठद्वारा १९१५ सालमा लिखित ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ सर्वसाधारणको पहुँचमा आउने भएको छ।...

को हुन् स्वस्थानी?

सनातन धर्मावलम्बी नेपालीको घरमा शुक्रबारदेखि श्रीस्वस्थानी व्रत चलिरहेको छ। पूजा गर्ने व्रत लिने र कथा सुन्ने गरिए पनि श्रीस्वस्थानी देवी भनेको को हुन् भन्ने धेरैलाई थाहा नहुन सक्छ। महिनाभर पढिने ३१ अध्यायको स्वस्थानी व्रतकथामा समेत देवीको उत्पत्तिबारे खुलाइएको छैन। कथाको एक तिहाइ भाग सकिँदासम्म स्वस्थानी देवी को हुन् भन्ने नै खुल्दैन।बाबु दक्षप्रजापतिले गरेको पतिनिन्दाले आहत भएकी सतीदेवी यज्ञकुण्डमा हाम फाल्छिन्। उनको मृत शरीरबाट एक–एक अंग पतन हुँदा एक–एक पीठ बन्छ। प्रत्येक पीठ

एक महिने स्वस्थानी व्रत आरम्भ

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान […]

आजदेखि स्वस्थानी व्रत प्रारम्भ

आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा

स्वस्थानी व्रतको समापन आज

४ फागुन, काठमाडौं । स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दु धर्मावलम्बीहरुले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो । स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि शालीनदी, भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र […]

स्वस्थानी व्रतकथाबाट खास के छ? यसबाट के सिक्ने?

एकतीस अध्याय भएको स्कन्दपुराणभित्रको केदारखण्ड, माघमाहात्म्यमा रहेको कथालाई स्वस्थानी भनिन्छ। पौषशुक्ल पूर्णिमाबाट प्रारम्भ भई माघशुक्ल पूर्णिमासम्म मध्याह्नमा महादेवको पूजा गरी स्वस्थानीदेवीको अनुष्ठान गरिन्छ। ‘स्व’को अर्थ आफू र ‘स्थानी’को अर्थ वासस्थान वा रहने हुन्छ अर्थात् आफूभित्र रहेकी देवीको पूजा, उपासना, चिन्तन गर्नु नै स्वस्थानी पूजा हो। स्वस्थानी पूजा अन्ततः आत्मापूजा वा परमात्माको चिन्तन हो। १८ पुराणमध्ये […]

स्वस्थानी मेलामा सर्वसाधारणलाई निषेध

काठमाडौँ – कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि यस वर्षको माधवनारायण स्वस्थानी शालीनदी मेला बन्द गरिएको छ। शंखरापुर नगरपालिकाले मेला सञ्चालन गर्न खोजे पनि स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँले बन्द गर्न निर्देशन दिएपछि माधवनारायण स्वस्थानी मेलामा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको हो। शालीनदी मेला व्यवस्थापन मूल समन्वय समितिको बुधबार बिहान बसेको बैठकले मेला सर्वसाधारणको उपस्थितिमा […]

आजदेखि स्वस्थानी ब्रत सुरू

काठमाडौं : प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी ब्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ।पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर स्वस्थानी ब्रत र माघ स्नानको सुरु हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स

स्वस्थानी व्रतकथा बिहीवारदेखि, व्रत बस्नेहरूबाट आवेदन आह्वान

पौष शुक्ल पूर्णिमाका दिन (माघ १५ गते) बिहीवारदेखि हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधव नारायणको पूजा आराधना आरम्भ गर्दैछन् । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले नयाँ नियमसहित मेला व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिएको छ । कोभिड–१९ को महामारीका कारण माघ १५ गतेदेखि १ महिनासम्म चल्ने शालीनद...