चामल निर्यात रोक्ने भारतको निर्णयले विश्व खाद्य संकटलाई कस्तो असर पार्छ ?

१७ साउन, काठमाडौं । जुलाइ २० मा भारतले घरेलु बजारमा चामलको मुल्य कम गर्ने भन्दै चामल निर्यातमा प्रतिबन्ध लगायो । यो निर्णयसँगै विकसित मुलुकका सुपरमार्केटहरूमा चामल किन्नेहरुको घुइँचो लागेका दृश्य सार्वजनिक भएका थिए । भारतमा हजारौं जातका धान उत्पादन गरिन्छन् । तर चार प्रकारका चामलमात्रै विश्वभर निर्यात हुने गरेका छन् । इन्डिका जातको लामो चामल […]

सम्बन्धित सामग्री

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज पुस २३ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जनवरी ७, २०२४ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । म्यान्माबाट ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात म्यान्माले आर्थिक वर्ष २०२३-२४ को पहिलो नौ महिनामा ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात गरेको छ । सो निर्यातबाट ४६२ […]

म्यान्माबाट ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात

याङ्गुन– म्यान्माले आर्थिक वर्ष २०२३-२४ को पहिलो नौ महिनामा ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात गरेको छ । सो निर्यातबाट ४६२ मिलियन अमेरिकी डलर आम्दानी भएको हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।  सो नौ महिनाको अवधिमा पनि डिसेम्बर महिनामा सबैभन्दा बढी चामल निर्यात भएको र राजस्व ९९ मिलियन डलर संकलन तथ्यांकले देखाएको […]

चिनी र चामल आयातका लागि व्यवसायीलाई आह्वान

भारतले निर्यात प्रतिबन्धका बाबजुद कोटामा चिनी र चामल निर्यात गर्ने जनाएपछि सरकारले भारतबाट आयात गर्न इच्छुक व्यवसायीलाई आवेदन दिन आह्वान गरेको छ । चिनी आयातका लागि ५ पुस र चामल आयातका लािग...

नेपालसहित ७ देशमा बासमतीबाहेकको चामल निर्यात गर्न भारतले दियो अनुमति

भारत सरकारले नेपालसहितका १० मुुलुकमा बासमतीबाहेकका चामल निर्यात गर्न अनुमति दिएको छ।

नेपालसहित ७ देशमा बासमतीबाहेकको चामल निर्यात गर्न भारतले दियो अनुमति

भारत सरकारले नेपालसहितका १० मुुलुकमा बासमतीबाहेकका चामल निर्यात गर्न अनुमति दिएको छ।

नेपाललाई ९५ हजार टन चामल निर्यात गर्दै भारत

भारत सरकारले नेपालसहित सात देशमा १० लाख टन चामल निर्यात गर्ने भएको छ ।

भारतले हटायो नेपालमाथिको चामल निर्यात प्रतिबन्ध

काठमाडौं । भारतले नेपालसहित ७ मुलुकमाथिको चामल निर्यात प्रतिबन्ध हटाएको छ । नेपालसहितका ७ देशमाथि लगाइएको चामल निर्यात प्रतिबन्धन हटाइएको भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै जानकारी दिएको हो । भारतले आन्तरिक उत्पादनमा ह्रास आएको भन्दै बासमतीबाहेकका सबै चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

‘कृषिको रूपान्तरण गर्न ठोस राष्ट्रिय गौरवका योजना बनाउनुपर्छ’

कृषि प्रधान मुलुकको कृषि तथा पशुपंक्षी विकास मन्त्रीको जिम्मेवारीमा अहिले वेदुराम भुसाल छन् । विगतमा मुलुकले धान चामल निर्यात गर्दै आएको थियो । धान चामल निर्यात गर्न सरकारले कम्पनी नै स्थापना गरेको थियो । अझै पनि मुलुकको ठूलो जनशक्ति कृषि पेशामा आवद्ध छ । तर वर्षौंदेखि हाम्रो कृषि निर्वाहमुखी भन्दा माथि उठन सकेको छैन । […]

ओखती नभएको बिरामी सरकार र हाम्रो कृषि

उत्तम कृषि, मध्यम व्यापार, अधम जागिर।नेपाल साँच्चै कृषि प्रधान देश भएको बेला चलेको उक्ति हुनुपर्छ यो।देश कमिशन प्रधान भइसकेपछि उक्ति पनि समयानुकूल बनाइनु पर्छ कि ? यस सम्बन्धमा प्रज्ञा प्रतिष्ठानले सोचेकै होला। कुनै बेला यस देशले इण्डिया जस्तो विशाल देशमा धान चामल निर्यात गर्थ्यो रे, यसका लागि सरकारले कंपनी नै खोलेको थियो भन्ने अकिंचनले पढेको हो।अकिंचनलाई करिब १६ वर्षअघि एक वरिष्ठ पत्रकारले सुनाएका थिए, वि सं २०१५ तिर उसको गृहराज्य केरल खाद्य संकटग्रस्त हुँदा पनि नेपालले चामल निर्यात गरेको