नेपाललाई ९५ हजार टन चामल निर्यात गर्दै भारत

भारत सरकारले नेपालसहित सात देशमा १० लाख टन चामल निर्यात गर्ने भएको छ ।

सम्बन्धित सामग्री

नेपालसहित ७ देशमा बासमतीबाहेकको चामल निर्यात गर्न भारतले दियो अनुमति

भारत सरकारले नेपालसहितका १० मुुलुकमा बासमतीबाहेकका चामल निर्यात गर्न अनुमति दिएको छ।

नेपालसहित ७ देशमा बासमतीबाहेकको चामल निर्यात गर्न भारतले दियो अनुमति

भारत सरकारले नेपालसहितका १० मुुलुकमा बासमतीबाहेकका चामल निर्यात गर्न अनुमति दिएको छ।

भारत सरकारले चामल निर्यातमा लगाइएको प्रतिबन्ध खुला - NepaliPatra

काठमाडौँ । भारत सरकारले चामल निर्यातमा लगाइएको प्रतिबन्ध खुला गरेको छ । विश्वका सात देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ । भारतको वाणिज्य विभागले सूचना जारी गर्दै नेपालसहित सात मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको हो । यसअघि भारतले आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै बासमती चामलबाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । […]

व्यापारीलाई कारबाही गर

भारतले चामल निर्यातमा रोक लगाएको बहाना बनाएर नेपालमा चामलको मूल्य बढाइनु व्यापारीको मनपरी हो । करिब १५ दिनअघि भारतको उपभोक्ता मामिला मन्त्रालयले चामलको सुनिश्चितता गरी घरेलु बजारमा मूल्य बढ्न नदिन बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएको थियो । विश्वका धेरै विकसित मुलुकमा भारतीय चामल निर्यात हुने गरेको छ । भारत विश्वकै प्रमुख चामल निर्यातकर्ता मुलुक हो […]

भारतले चामल निर्यात रोकेपछि दबाबमा सरकार, अभाव हुन नदिन के छ तयारी ?

काठमाडौं । भारत सरकारले बासमतीबाहेकका चामलको निर्यात रोकेपछि नेपाल सरकार दबाबमा परेको छ । नेपालले ठूलो परिणाममा भारतबाट चामल आयात गर्दै आएको थियो । भारतले निर्यात रोकेपछि त्यसको प्रत्यक्ष असर नेपालमा देखिन थालिसकेको छ । भारतले आफ्नो देशमा धान उत्पादन कम भएको भन्दै १५० भन्दा बढी देशमा चामल निर्यात रोकेको हो । भारतले सन् २०२१–२२ […]

भारतले चामल निर्यातमा लगायो रोक

काठमाडौं, साउन ६ । भारत सरकारले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै चामल निर्यात रोक्ने घोषणा गरेको हो । भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिनालगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ । भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने […]

धानको गर्विलो इतिहास

सन् साठीको दशकमा भारत धान÷चामल आयात गर्ने देशमा पथ्र्यो । यही समयमा नेपाल निर्यात गर्ने मुख्य देशमध्ये एक थियो तर अहिले भारत धान÷चामल निर्यात गर्ने ठूलो देश बनेको छ भने नेपाल आयात गर्ने देश । धान उत्पादन र व्यापारको हाम्रो गर्विलो इतिहास रहेको भन्दै कृषि विज्ञ डा.राजेन्द्र उप्रेती भन्नुहुन्छ, ‘‘सन् १९६१ मा भारतले सात लाख ३६ हजार मेट्रिक टन र बङ्गलादेशले चार लाख ९१ हजार मेट्रिक टन धान÷चामल आयात गरेको बेला नेपालले दुई लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो । नेपालले निर्यात गरेको चामलको त्यो बेलाको मूल्य चार करोड ३० लाख अमेरिकी डलर थियो । यो क्रम सन् १९८५ को मध्यसम्म घट्दो क्रममा चल्यो । सन् १९८५ मा आएर नेपालले एक करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो ।’’

संसारभरि चामलको कमी, भारत गर्दैछ आपूर्ति

संसारमा अहिले चामलको कमी भइरहेको छ ।  यस्तो अवस्थामा भारतले संसारलाई चामल आपूर्ति गर्ने भएको छ । संसारभरि चामल निर्यात गर्नका लागि भारत सरकारले आन्ध्र प्रदेशमा डीप वाटर पोर्ट उपयोग गर्न लागेको छ ।    काकीनाडा डीप वाटर पोर्टले निर्यात गरिने चामलको प्रबन्ध गरिरहेको छ । त्यहाँ धेर चामल भएकाले नजिकैको एंकरेज पोर्टमा पनि निर्यातका लागि चामल जम्मा गरिँदैछ ।  थाइल्यान्ड र भियतनाम चामलका ठूला उत्पादक मुलुक हुन् तर विगत केही महिनादेखि अतिवृष्टि अनि त्यसअघि सुक्खाका कारण धान उत्पादन हुन सकेको थिएन ।...

भारतले चामल निर्यातमा लगायो रोक

भारत सरकारले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै चामल निर्यात रोक्ने घोषणा गरेको हो । भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिनालगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ । भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने र यसका कारण उत्पन्न हुन सक्ने देशभित्रकै खाद्यान्न अभावलाई रोक्न यस्तो निर्णय गरिएको बताइएको छ ।

तीन दशकअघिसम्म नेपालबाट भारत बंगलादेशमा धानचामल निर्यात हुन्थ्यो

काठमाडौं । साढे तीन दशकअघिसम्म सेती–महाकालीबाट बंगलादेश, भारतको उडिसालगायत ठाउँमा धान–चामल निर्यात गरिन्थ्यो । बंगलादेशमा अनिकाल पर्दा यहाँको माटोमा उब्जेको धानले भोक मेटाउँथ्यो । तर अहिले समय बदलिएको छ । धान–चामल ...