भारतले निर्यात प्रतिबन्धका बाबजुद कोटामा चिनी र चामल निर्यात गर्ने जनाएपछि सरकारले भारतबाट आयात गर्न इच्छुक व्यवसायीलाई आवेदन दिन आह्वान गरेको छ ।
चिनी आयातका लागि ५ पुस र चामल आयातका लािग...
काठमाडौं । भारतले नेपालसहित ७ मुलुकमाथिको चामल निर्यात प्रतिबन्ध हटाएको छ । नेपालसहितका ७ देशमाथि लगाइएको चामल निर्यात प्रतिबन्धन हटाइएको भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै जानकारी दिएको हो । भारतले आन्तरिक उत्पादनमा ह्रास आएको भन्दै बासमतीबाहेकका सबै चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
१७ साउन, काठमाडौं । जुलाइ २० मा भारतले घरेलु बजारमा चामलको मुल्य कम गर्ने भन्दै चामल निर्यातमा प्रतिबन्ध लगायो । यो निर्णयसँगै विकसित मुलुकका सुपरमार्केटहरूमा चामल किन्नेहरुको घुइँचो लागेका दृश्य सार्वजनिक भएका थिए । भारतमा हजारौं जातका धान उत्पादन गरिन्छन् । तर चार प्रकारका चामलमात्रै विश्वभर निर्यात हुने गरेका छन् । इन्डिका जातको लामो चामल […]
काठमाडौं । भारत सरकारले बासमतीबाहेकका चामलको निर्यात रोकेपछि नेपाल सरकार दबाबमा परेको छ । नेपालले ठूलो परिणाममा भारतबाट चामल आयात गर्दै आएको थियो । भारतले निर्यात रोकेपछि त्यसको प्रत्यक्ष असर नेपालमा देखिन थालिसकेको छ । भारतले आफ्नो देशमा धान उत्पादन कम भएको भन्दै १५० भन्दा बढी देशमा चामल निर्यात रोकेको हो । भारतले सन् २०२१–२२ […]
काठमाडौं, साउन ६ । भारत सरकारले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै चामल निर्यात रोक्ने घोषणा गरेको हो । भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिनालगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ । भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने […]
काठमाडौँ – छिमेकी मुलुक भारतले चामल निर्यातमा रोक लगाएको छ। त्यहाँको खाद्य मन्त्रालयले एक सूचना जारी गर्दै चामल निर्यातमा रोक लगाएको हो। नेपालमा भारतबाट ठूलो परिमाणमा चामत आयात हुँदै छएको छ। भारतले अचानक चामल निर्यात बन्द गर्दा यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने देखिन्छ। यद्यपि, भारतले बासमती चामलको निर्यातमा भने रोक लगाएको छैन। त्यहाँका सञ्चार […]