आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले शुक्रबार, सार्क राष्ट्रका स्टार्टअप सहभागी हुने - BIZMANDU

काठमाडौं। आइसिटी अवार्डको २०२२ को ग्राण्ड फिनाले पुस ८ गते शुक्रबार हुँदैछ। सातौं संस्करणको आइसिटी अवार्डमा १४ विधामा अवार्ड प्रदान गरिँदै छ। यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरुलाई सम्मान पनि गरिने आयोजकले जनाएको छ। यो वर्ष साउथ एसिया स्टार्टअप अवार्डको लागि भाग लिन विभिन्न दक्षिण एसियाली देशहरुबाट स्टार्टअपहरु नेपाल आएका छन्।  यस वर्ष अवार्डका लागि ५५० बढीको […]

सम्बन्धित सामग्री

शिलाले जितिन् ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’

काठमाडौं । यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गर्ने गरिन्छ । वुमन आइकन विजेतालाई एनसेलले […]

टिगले पायो पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२

पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२ टिगले पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा टिगलाई यस वर्षको पब्लिक च्वाइस आइसिटी अवार्ड दिइएको हो । टिग आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित एउटा अकाउन्टिङ सिस्टम हो । टिगले कम्पनीको फाइनान्स र ट्याक्सलाई म्यानेज गर्न सघाउँछ । टिग इन्जिनियर, चार्टड...

ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२२ मोनाल टेकलाई

ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२२ मोनाल टेकलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा मोनाल टेकलाई स्टार्टअप आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।  यस विधामा विगत ३ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो, जस अनुसार यस वर्षको स्टार्टअप विधामा ५० बढीको...

गल्ली म्याप्सले पायो प्रडक्ट आइसिटी अवार्ड २०२२

गल्ली म्याप्सले प्रडक्ट आइसिटी अवार्ड २०२२ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा गल्ली म्याप्सलाई प्रडक्ट आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।  गल्ली म्याप्स नेपालमै डिजाइन र निर्माण भएको मोबाइल एप हो । नेपालका गल्ली गल्ली भेटाउन सकिने गरी गल्ली म्याप्स तयार गरिएको छ । गल्ली नाम काठमाडौं उपत्यकाको...

कारोबार एपलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२ कारोबालाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कारोबार एपलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।  यस विधामा विद्यार्थीले बनाएका आइटी प्रोजेक्टलाई सम्मान तथा प्रोत्साहन गरिन्छ । यस वर्ष यो विधामा ५० बढीको आवेदन परेको थियो, जसमध्येबाट...

चिंगारीले जित्यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२

भारतीय स्टार्टअप टेक फोर बिलियन (चिंगारी)ले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा चिंगारीलाई साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो । दक्षिण एशियाली देशहरूका स्टार्टअप र इन्नोभेसनलाई लक्षित गर्दै आइसिटी अवार्डमा यसै वर्ष साउथ एशिया...

फोनपेलाई डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२२ प्रदान

डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२२ फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा फोनपेलाई डिजिटल सर्भिसेस आइसिटी अवार्ड प्रदान गरिएको हो ।  सर्वसाधारण जनतालाई दिने सेवा सुविधालाई सूचना प्रविधि मार्फत छिटो, छरितो र सरल तरिकाबाट प्रदान गर्ने निजी क्षेत्रका कम्पनीलाई यो...

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२ शिला कंसाकारलाई प्रदान

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२ शिला कंसाकारलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कंसाकारलाई वुमन आइकन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।  नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । वुमन आइकन विजेतालाई एनसेलले ३...

आन्टरप्रेनर आइसिटी अवार्ड २०२२ मंगेशलाल श्रेष्ठलाई प्रदान

आन्टरप्रेनर आइसिटी अवार्ड २०२२ मंगेशलाल श्रेष्ठलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा श्रेष्ठलाई आन्ट्रप्रेनर आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।  नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्‍याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ । उक्त अवार्ड यस वर्ष...

डा. वेद काफ्लेले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२ डा. वेद काफ्लेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा काफ्लेलाई नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो । विदेशमा रहेर नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्तिलाई नेपाली डायस्पोरा अवार्ड प्रदान गरिन्छ । उक्त...