२९ असोज, पोखरा । कीर्तिमान पौडी खेलाडी गौरिका सिंह अस्वस्थ भएकी छिन् । जसका कारण उनले आज (शनिबार) हुने नवौं राष्ट्रिय खेलकुदका २ स्पर्धाको फाइनल गुमाउने छिन् । उनले १०० मिटर फ्रिस्टायल र २०० मिटर ब्याकस्ट्रोकको फाइनलमा स्थान सुरक्षित गरेर पनि खेल्न नसक्ने भएकी हुन् । गौरिका सहभागी नेपाल आर्मी टिमका सहायक टोली नेता मेजर […]