पर्सामा हिंसा पीडितका लागि सुरक्षित आवास गृह स्थापना गरिने

२३ मंसिर, वीरगञ्ज । पर्सामा हिंसामा परेका महिला तथा बालबालिकाका लागि सुरक्षित आवस गृह (सेफ हाउस) स्थापना गरिने भएको छ । वीरगञ्ज महानगरपालिकामा सुरक्षित आवास गृह स्थापना गर्न सरोकारवालाहरू एकजुट भएका हुन् । वीरगञ्जमा पालिका उपप्रमुख तथा अन्य सरोकारवालाबीच सुरक्षित आवास गृह स्थापनाका बारेमा छलफल भएको थियो । छलफलमा सहभागी महिला अधिकारकर्मीहरुले पर्सामा हिंसा प्रभावित महिला […]

सम्बन्धित सामग्री

चितवनका स्थानीय तह : प्राथमिकतामा पर्दैनन् सामाजिक सुरक्षाको काम

चितवन । चितवनको माडी नगरपालिकामा पहिलो स्थानीय तह निर्वाचनपछि दुई वर्ष लगाएर हिंसा प्रभावित महिलाका लागि सुरक्षित आवास गृह बनायो । एक पटक सात लाख र अर्को पटक पनि उत्तिकै लागतमा बढीमा १० जनासम्म हिंसा प्रभावित महिला अटाउने गरी आवास गृह निर्माण पनि भयो । सोही पालिकामा गैर सरकारी क्षेत्रबाट काम गरिरहेको चितवन सक्रिय महिला […]

बाल विवाह गरेकी बालिका ‘सेल्टर’बाटै गायब

बाल विवाह गरेर प्रहरीले पक्राउ गरी एक गैरसरकारी संस्थाको सुरक्षित आवास गृह ‘सेल्टर’मा राखिएकी बालिका तीन महिनादेखि वेपत्ता रहेको पाइएको छ।

त्रियुगाका ५० घरधुरी विपन्नले ‘सुरक्षित आवास गृह’ पाउने

ह्याबिट्यान्ट फर ह्युम्यानिटी इन्टरनेशनलसँगको साझेदारीमा लक्षित वर्ग तोकेर नगरले सुरक्षित आवास गृह बनाइदिन लागेको हो।...

सुरक्षित आवास गृह नहुँदा समस्या

जिल्लामा सुरक्षित आवास गृह छैन । आभास गृह नहुँदा हिंसा तथा जोखिममा परेका महिला तथा बालबालिकालाई आपतकालीन अवस्थामा राख्न समस्या भएको छ ।देश संघीयतामा जानु अगाडि महिला तथा बालबालिका कार्यालयले यसको व्यवस्थापन गर्ने गरेको भए पनि हाल सो कार्यालय नहुँदा समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सम्बन्धित स्थानीय तहले सोसम्बन्धी हेर्नुपर्ने भए […]

सुरक्षित आवास गृह नहुँदा समस्या

जिल्लामा सुरक्षित आवास गृह छैन । आभास गृह नहुँदा हिंसा तथा जोखिममा परेका महिला तथा बालबालिकालाई आपतकालीन अवस्थामा राख्न समस्या भएको छ ।देश संघीयतामा जानु अगाडि महिला तथा बालबालिका कार्यालयले यसको व्यवस्थापन गर्ने गरेको भए पनि हाल सो कार्यालय नहुँदा समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सम्बन्धित स्थानीय तहले सोसम्बन्धी हेर्नुपर्ने भए […]

श्रमिकको उद्धार तथा राहतका लागि दुई करोड खर्च

सरकारले गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएर श्रम गन्तव्यमा विभिन्न कारणले अलपत्र परेका श्रमिकको उद्धार तथा राहतका लागि २ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । जेलमा रहेका नेपालीको कानुनी प्रतिरक्षा, सुरक्षित आवास गृह व्यवस्थापन, शव नेपाल झिकाउन, कोभिड संकटमा उद्धार र नियोगमा कर्मचारी व्यवस्थापनमा २ करोड ८ लाख ६० हजार खर्च गरेको हो ।आर्थिक […]

श्रमिकको उद्धार तथा राहतका लागि दुई करोड खर्च

काठमाडौं । सरकारले गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएर श्रम गन्तव्यमा विभिन्न कारणले अलपत्र परेका श्रमिकको उद्धार तथा राहतका लागि २ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ । जेलमा रहेका नेपालीको कानुनी प्रतिरक्षा, सुरक्षित आवास गृह व्यवस्थापन, शव नेपाल झिकाउन, कोभिड संकटमा उद्धार र नियोगमा कर्मचारी व्यवस्थापनमा २ करोड ८ लाख ६० हजार खर्च […]

रोल्पा नगरपालिकामा हिंसा पीडितलाई 'सेफ हाउस'

हिंसा पीडित महिला तथा बालबालिकाका लागि रोल्पा नगरपालिकाले सुरक्षित आवास गृह (सेफ हाउस) निर्माण गरेको छ । रेउघास्थित रोल्पा अस्पतालको परिसरमा निर्माण गरिएको उक्त सुरक्षित आवास गृहको नगर प्रमुख पूर्ण केसीले उद्घाटन गरेका हुन् ।

हिंसा पीडितका लागि आवास गृह बनाइने

तेह्रथुम – तेह्रथुममा हिंसामा परेका महिलाहरुका लागि सुरक्षित आवास गृह निर्माण हुने भएको छ । हिंसापीडितहरुका लागि छुट्टै रेखदेख गर्ने निकाय नहुँदा समस्या भएको भन्दै सरोकारवालाहरुले गुनासो गर्न थालेपछि म्याङलुङ नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट सुरक्षित आवास गृह निर्माण गर्ने भएको हो ।  हिंसामा परेर अदाल...

तेह्रथुममा हिंसा पीडितका लागि आवास गृह निर्माण हुने

तेह्रथुम – तेह्रथुममा हिंसामा परेका पीडितहरुलाई राख्न सुरक्षित आवास गृह निर्माण हुने भएको छ ।  हिंसापीडितहरुका लागि छुट्टै रेखदेख गर्ने निकाय नहुँदा समस्या भएको भन्दै सरोकारवालाहरुले गुनासो गर्न थालेपछि म्याङलुङ नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट सुरक्षित आवास गृह निर्माण गर्ने भएको हो । विभिन्न हिंसाम...