चितवन । चितवनको माडी नगरपालिकामा पहिलो स्थानीय तह निर्वाचनपछि दुई वर्ष लगाएर हिंसा प्रभावित महिलाका लागि सुरक्षित आवास गृह बनायो । एक पटक सात लाख र अर्को पटक पनि उत्तिकै लागतमा बढीमा १० जनासम्म हिंसा प्रभावित महिला अटाउने गरी आवास गृह निर्माण पनि भयो । सोही पालिकामा गैर सरकारी क्षेत्रबाट काम गरिरहेको चितवन सक्रिय महिला […]