जिल्लामा सुरक्षित आवास गृह छैन । आभास गृह नहुँदा हिंसा तथा जोखिममा परेका महिला तथा बालबालिकालाई आपतकालीन अवस्थामा राख्न समस्या भएको छ ।देश संघीयतामा जानु अगाडि महिला तथा बालबालिका कार्यालयले यसको व्यवस्थापन गर्ने गरेको भए पनि हाल सो कार्यालय नहुँदा समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सम्बन्धित स्थानीय तहले सोसम्बन्धी हेर्नुपर्ने भए […]