हिंसा पीडित महिला तथा बालबालिकाका लागि रोल्पा नगरपालिकाले सुरक्षित आवास गृह (सेफ हाउस) निर्माण गरेको छ । रेउघास्थित रोल्पा अस्पतालको परिसरमा निर्माण गरिएको उक्त सुरक्षित आवास गृहको नगर प्रमुख पूर्ण केसीले उद्घाटन गरेका हुन् ।
३ मंसिर, रोल्पा । रोल्पामा यस पटक निर्वाचन हिंसा कम हुने सरोकारवालाहरुले आंकलन गरेका छन । निर्वाचन हिंसाका मुख्य पक्ष नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस आपसमा गठबन्धन गरेर निर्वाचनमा सहभागी भएकाले निर्वाचन हिंसा कम हुने आकलन गरिएको छ । महिला अधिकारकर्मी तीर्था आचार्य विगतमा जिल्लाको पहिलो शक्ति माओवादी केन्द्र र दोस्रो शक्ति नेपाली कांग्रेस […]
कुनै समय माओवादीको जग अनि गढ मानिएको रोल्पा गंगादेव गाउँपालिकाको उपाध्यक्षको कुर्सीमा नेपाली कांग्रेसकी अमृताकुमारी केसी बसेकी छिन्। युवा उमेरकी उनीसंग गाउँलाई गतिलो बनाउने अठोट छ। २०४५ सालमा गंगादेव गाउँपालिका ३ जीनाबाङमा जन्मिएकी उनी विद्यार्थीकालदेखि र...
लैगिंक हिंसा, घरेलु हिंसा वा अन्य हिंसाबाट पीडित महिलाहरुका लागि अल्पकालीन सुरक्षीत आश्रय गृह संचालनमा आईरहेकोमा त्यसलाई ब्यवस्थित गर्न भन्दै सोमबार रोल्पा सदरमुकाम लिवाङमा सरोकारवाला बीच बृहत छलफल गरिएको छ ।
रोल्पा – नेपाली कांग्रेस ५ नम्बर प्रदेश अन्तरगत १२ जिल्लाका सभापतिहरुले देशमा हत्या–हिंसा बढिरहेको भए पनि सरकार रमिते भएर हेरिरहेको आरोप लगाएका छन् ।
कांग्रेसका जिल्ला सभापतिहरुको प्यूठानको स्वर्गद्वारीमा भएको भेलामा यस्तो धारणा व्यक्त गरेका हुन् । सरकार गठन भएको ९ महिनको अवधिमा नागरिकका अत्यावश्यक दैनिक उपभोग्य...
रोल्पा : रोल्पामा घरेलु हिंसा र सामाजिक हिंसाका घटना कमी हुँदै गएको छ। जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष ०७२/०७३ मा हिंसापीडितको दर्ता संख्या ११२ पुगेकामा आर्थिक वर्ष ०७३/०७४मा ८८ वटा उजुरी दर्ता भएका छन्।
आर्थिक वर्ष ०७१/०७२ मा घरेलु हिंसाका ८९ वटा उजुरी दर्ता भएका थिए। दर्ता भएका उजुरीमध्ये अधिकांश मिलापत्र