हिंसा पीडितका लागि आवास गृह बनाइने

तेह्रथुम – तेह्रथुममा हिंसामा परेका महिलाहरुका लागि सुरक्षित आवास गृह निर्माण हुने भएको छ । हिंसापीडितहरुका लागि छुट्टै रेखदेख गर्ने निकाय नहुँदा समस्या भएको भन्दै सरोकारवालाहरुले गुनासो गर्न थालेपछि म्याङलुङ नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट सुरक्षित आवास गृह निर्माण गर्ने भएको हो ।  हिंसामा परेर अदाल...

सम्बन्धित सामग्री

गह्रौंसुरमा सुविधासम्पन्न आवास गृह

स्याङ्जाको प्रसिद्ध धार्मिकस्थलका रुपमा परिचित गह्रौँसुर धार्मिक पर्यटकीय क्षेत्र परिसरमा सुविधासम्पन्न आवास गृह निर्माण भएको छ ।

त्रियुगाका ५० घरधुरी विपन्नले ‘सुरक्षित आवास गृह’ पाउने

ह्याबिट्यान्ट फर ह्युम्यानिटी इन्टरनेशनलसँगको साझेदारीमा लक्षित वर्ग तोकेर नगरले सुरक्षित आवास गृह बनाइदिन लागेको हो।...

पर्सामा हिंसा पीडितका लागि सुरक्षित आवास गृह स्थापना गरिने

२३ मंसिर, वीरगञ्ज । पर्सामा हिंसामा परेका महिला तथा बालबालिकाका लागि सुरक्षित आवस गृह (सेफ हाउस) स्थापना गरिने भएको छ । वीरगञ्ज महानगरपालिकामा सुरक्षित आवास गृह स्थापना गर्न सरोकारवालाहरू एकजुट भएका हुन् । वीरगञ्जमा पालिका उपप्रमुख तथा अन्य सरोकारवालाबीच सुरक्षित आवास गृह स्थापनाका बारेमा छलफल भएको थियो । छलफलमा सहभागी महिला अधिकारकर्मीहरुले पर्सामा हिंसा प्रभावित महिला […]

सुरक्षित आवास गृह नहुँदा समस्या

जिल्लामा सुरक्षित आवास गृह छैन । आभास गृह नहुँदा हिंसा तथा जोखिममा परेका महिला तथा बालबालिकालाई आपतकालीन अवस्थामा राख्न समस्या भएको छ ।देश संघीयतामा जानु अगाडि महिला तथा बालबालिका कार्यालयले यसको व्यवस्थापन गर्ने गरेको भए पनि हाल सो कार्यालय नहुँदा समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सम्बन्धित स्थानीय तहले सोसम्बन्धी हेर्नुपर्ने भए […]

सुरक्षित आवास गृह नहुँदा समस्या

जिल्लामा सुरक्षित आवास गृह छैन । आभास गृह नहुँदा हिंसा तथा जोखिममा परेका महिला तथा बालबालिकालाई आपतकालीन अवस्थामा राख्न समस्या भएको छ ।देश संघीयतामा जानु अगाडि महिला तथा बालबालिका कार्यालयले यसको व्यवस्थापन गर्ने गरेको भए पनि हाल सो कार्यालय नहुँदा समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सम्बन्धित स्थानीय तहले सोसम्बन्धी हेर्नुपर्ने भए […]

कर्णालीमा ‘नागरिक अतिथि आवास गृह’ बनाइँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमा ‘कर्णाली नागरिक अतिथि आवास गृह’ निर्माणको योजना अघि बढाएको छ । राजधानी सुर्खेत उपत्यका बाहिरबाट उपचार गर्न आउने कर्णालीका नागरिकका लागि सस्तो र सहज बासका लागि सरकारले अतिथि आवास गृह निर्माणको योजना बनाएको हो । आवास गृह निर्माणका लागि चालू आवमा प्रदेश सरकारले पाँच करोड बजेट विनियोजन गरेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । ‘अतिथि आवास गृहको निर्माण वीरेन्द्रनगर नगरपालिकामार्फत अघि बढ्नेछ,’ उनले भने, ‘आवास गृह निर्माण भए विशेषगरी राजधानी सुर्खेत बाहिरबाट आउने नागरिकलाई आर्थिक व्ययभार कम गर्न सहयोग पुग्नेछ ।’ कर्णालीको विकटता र यहाँका नागरिकको स्वास्थ्योपचारमा सघाउ पुर्‍याउने उद्देश्यले आवास गृह निर्माण गर्न थालिएको उनले बताए । शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक दीपा हमालले चालू आवमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण शुरू गरिने बताइन् । ‘आवास गृहको निर्माण चालू आर्थिक वर्षमै सम्पन्न हुन नसकेर बहुवर्षीय योजनामा जान सक्छ,’ उनले भनिन्, ‘परियोजना प्रतिवेदन तयार भएपछि यसको क्षमता कति हो भन्ने थाहा हुन्छ ।’    उनका अनुसार अतिथि गृह निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाले वडा नं ६ सुर्खेतस्थित जग्गा छनोट गरेको छ । त्यस्तै वीरेन्द्रनगर नगरपालिकाको वडा नं २ स्थित उत्तरगंगामा एक करोडको लगानीमा किरियापुत्री भवन निर्माण गर्न थालिएको उनले बताइन् । ती सबै काम कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा वीरेन्द्रनगर नगपालिकामार्फत सम्पन्न हुने बताइएको छ । रासस

कर्णालीमा ‘नागरिक अतिथि आवास गृह’ बनाइँदै

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमा ‘कर्णाली नागरिक अतिथि आवास गृह’ निर्माणको योजनाकार्य अघि बढाएको छ । राजधानी सुर्खेत उपत्यका बाहिरबाट उपचार गर्न आउने कर्णालीका नागरिकका लागि सस्तो र सहज बासका लागि सरकारले अतिथि आवास गृह निर्माणको योजना बनाएको हो । आवास गृह निर्माणका लागि चालु आव २०७८/७९ मा प्रदेश सरकारले रु पाँच […]

अझै बनेन सुकुम्बासीको आवास गृह

मुख्यमन्त्री एकीकृत बस्ती विस्तार कार्यक्रम अन्तरसुदूरपश्चिम प्रदेशको तीन ठाउँमा बनिरहेको ५७ वटा दुई कोठे आवास एक वर्षमा पनि बन्न सकेको छैन ।कैलालीको भजनी नगरपालिका–९, भुरुवाको राजी बस्ती, कञ्चनपुरको वेटकोट नगरपालिका–५, धर्मपुरमा २५/२५ वटा र डोटीको दिपायल सिलगढी नगरपालिका–७, राजपुरको वादी बस्तीमा सातवटा आवास गृह निर्माण भइरहेको छ । तर गत वर्ष पुस महिनादेखि सुरु भएको […]

काठमाडौंमा अब बिरामी कुरुवाको लागि निःशुल्क आवास

काठमाडौंको गुह्वेश्वरीमा ‘हन्ड्रेड गुु्रप’ ले बिरामी कुरुवाकोलागि निःशुल्क आवास बनाउने भएको छ। टाढा टाढाबाट बिरामी लिएर आउने कुरुवाहरुलाई बस्न सहज होस् भनेर निःशुल्क आवास गृह बनाउन लागेको ‘हन्ड्रे ग्रुपका संस्थापक बब्लु गुप्ताले बताए। उनकाअनुसार जहाँ बिरामी कुरुवा निःशुल्क बस्न सक्नेछन्।

काँग्रेसको कार्यालयमा स्वास्थ्यकर्मीको अस्थायी आवास

बुटवल । नेपाली काँग्रेस रुपन्देहीको कार्यालयलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको अस्थायी आवास गृह बनाइएको छ ।भैरहवामा रहेको पार्टी कार्यालयमा २५ बेड तयार गरी बुधबारदेखि भीम अस्पताल भैरहवाका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अस्थायी आवास बनाइएको काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।कोरोना महामारी बढ्दै गएको तथा अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भइरहेको अवस्थामा यसअघि नै काँग्रेस रुपन्देहीले दुईतले आफ्नो पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइसोलेसन वा अस्थायी कोभिड अस्पतालको