काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संसदीय मर्यादाको खिल्ली उडेको बताएका छन् ।
शनिबार प्रतिनिधिसभा बैठकमा उनले पहिले सोही अध्यादेश एकैछिनमा प्रमाणीकरण गरेको तर संसद्बाट दुईपटक विधेयक पारित गर्दा समेत प्रमाणीकरण नगरेको भन्दै असन्तुष्टि जनाए ।
“दुवै सदनको बहुमतले पारित गरेपछि प्रमाणीकरण...