गण्डकीमा एमालेका खगराज मुख्यमन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । ६० सदस्यीय प्रदेशसभामा ३३ सदस्यको हस्ताक्षरसहित अधिकारीले सोमबार दिउँसो प्रदेश प्रमुसमक्ष दाबी पेश गरेका थिए । दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी पेस गरेका उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका […] The post गण्डकीमा एमालेका खगराज मुख्यमन्त्री नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रदेशकै मजाक : केन्द्रकै दैलो चहार्ने, बर्सेनि सरकार फेर्ने

१५ वैशाख, पोखरा । गण्डकीमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुँदा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानको अनुहार उज्यालो थिएन । प्रदेश सभाको तेस्रो दल भएर पनि अंक गणितमा निर्णायक माओवादीबाट मुख्यमन्त्री हुने अवसर चुमानबाट फुत्किसकेको छ । संसदको ठूलो दल कांग्रेस एक्लैले सरकार बनाउने स्थिति नहुँदा र केन्द्रमा […]

गण्डकी सरकारले पायो पूर्णता

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भएर ताजा जनमत आएपछि गत पुस २५ गते गण्डकीमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए।...

गण्डकीमा फेरि पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री, आजै सपथ लिने

गोरखा : गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमन्त्री नियुक्त भएका छन्। गुरुङलाई  प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले आज नै सपथ ग्रहण गर्ने तयारी गरेका छन्। गत वैशाख २६ गते गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले संविधानको १६८ (२) अनुसार ३ दिनभित्र बहुमतको हस्ताक्षरसहित मु

गण्डकीमा बहुमतको दाबीसहित सरकार गठनका लागि प्रदेशप्रमुखलाई विपक्षीको पत्र

पोखरा। गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशप्रमुख समक्ष निवेदन दिएका छन्। पोखरलले आफूलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपा र जसपाको समर्थन रहेको उल्लेख गरेका छन्। प्रदेशप्रमुख सीता पौडेललाई बुझाइएको पत्रमा कांग्रेसको १५, सभामुखसहित माओवादीका १२, राजपाका ३ र जसपाका २ सांसद रहेको उल्लेख गरिएको छ।

गण्डकीमा अब कस्तो सरकार बन्ने हो?

पोखरा। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजिनामापछि गण्डकी प्रदेश सरकार कस्तो बन्छ भन्ने चासो बढेको छ। संविधानको धारा १६८ को उपधारा २ अनुसार जसले बहुमत पुर्‍याउन सक्छ सोही दलको नेता मुख्यमन्त्रीमा नियुक्त हुनेछन्। तर प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभाको सदस्य मुख्यमन्त्री नियुक्त हुनेछन्।