गण्डकीमा बहुमतको दाबीसहित सरकार गठनका लागि प्रदेशप्रमुखलाई विपक्षीको पत्र

पोखरा। गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशप्रमुख समक्ष निवेदन दिएका छन्। पोखरलले आफूलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपा र जसपाको समर्थन रहेको उल्लेख गरेका छन्। प्रदेशप्रमुख सीता पौडेललाई बुझाइएको पत्रमा कांग्रेसको १५, सभामुखसहित माओवादीका १२, राजपाका ३ र जसपाका २ सांसद रहेको उल्लेख गरिएको छ।

सम्बन्धित सामग्री

कर्णालीमा एमालेले नेतृत्व गर्दै, गण्डकीमा राप्रपा निर्णायक

गण्डकी र कर्णाली प्रदेशका मुख्यमन्त्रीले बुधबार राजीनामा दिएसँगै दुवै प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई चैत २७ भित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीको दाबीसहित प्रस्ताव गर्न ७ दिनको समय दिएका छन् ।

गण्डकी : एकीकृत समाजवादीका मनाङेले एमालेलाई समर्थन गर्ने

पोखरा– एकीकृत समाजवादीमा प्रवेश गरेका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले एमाले नेतृत्वको गण्डकी सरकारलाई समर्थन दिने भएका छन् । एमाले संसदीय दलका नेता खगराज अधिकारीले केहिबेरमा मुख्यमन्त्रीको दाबीसहित प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने छन् ।  केन्द्रमा एकीकृत समाजवादी प्रतिपक्षमा रहने सम्भावना अधिक छ । तर, गण्डकीमा भने मनाङे सरकारमा जान खोजिरहेका छन् । सरकारमा […]

गण्डकीमा सरकार गठनमा एकीकृत समाजवादीका मनाङेले एमालेलाई समर्थन गर्ने

पोखरा। एकीकृत समाजवादीमा प्रवेश गरेका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एमाले नेतृत्वको गण्डकी सरकारलाई समर्थन दिने भएका छन् । एमाले संसदीय दलका नेता खगराज अधिकारीले केहिबेररमा मुख्यमन्त्रीको दाबीसहित प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने छन् । केन्द्रमा एकीकृत समाजवादी प्रतिपक्षमा रहने सम्भावना अधिक छ । तर, गण्डकीमा भने मनाङे सरकारमा जान खोजिरहेका छन् । सरकारमा दाबी […]

केन्द्रको सत्ता समीकरणले बदलिएको परिदृश्य, गण्डकीमा को बन्ला मुख्यमन्त्री?

पोखराः मुख्यमन्त्रीको दाबीसहित चुनावी मैदानमा होमिएका थिए –नेकपा (एमाले) का खगराज अधिकारी। गण्डकीमा कसको नेतृत्वमा सरकार बन्छन् भन्ने पक्का नभए पनि उनी मुख्यमन्त्री पदको दाबी गर्थे। चुनावको मतपरिणामले गण्डकीमा मात्र नभई संघमा समेत कुनै दलको पनि एकल सरकार नबन्ने देखायो। सबैतिर सरकार गठनमा करिब निर्णायक बनेको नेकपा (माओवादी केन्द्र) ले…