गण्डकीमा कृष्णचन्द्रलाई तत्काल मुख्यमन्त्री नियुक्त नगर्नु निर्वाचन परम्पराको उल्लंघन : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले गण्डकी प्रदेश प्रमुख सीता पौडेलले कृष्णचन्द्र नेपाली पोखेरललाई मुख्यमन्त्रीमा नियुक्त नगरेर निर्वाचन प्रणालीको उल्लंघन गरेको आरोप लगाएका छन्

सम्बन्धित सामग्री

निवर्तमान मुख्यमन्त्री चौधरीको आरोप- प्रदेश प्रमुखबाटै संविधान उल्लंघन भयो

रुपन्देही । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखहरुबाटै संविधान कुल्चिएको आरोप लगाएका छन् । प्रदेश सभाको चौथो अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै चौधरीले मुख्यमन्त्री नियुक्त गर्ने विषयमा कुनै प्रदेश प्रमुखले सूचना जारी गरेर समय दिने र केही प्रदेशका प्रमुखले सिधै मुख्यमन्त्री नियुक्त गर्ने गरेको बताए । लुम्बिनीमा […]

सर्वोच्च आदेशले कोशी सरकार ढल्यो, लोकतन्त्रको साख बच्यो

सर्वोच्च अदालतले ‘सभामुखले निर्वाह गर्नुपर्ने तटस्थताको संवैधानिक भूमिका उल्लंघन भई गठन भएको’ कोशी प्रदेश सरकार विघटनको आदेश गरेको छ । सरकार विघटनसँगै दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई ७ दिनभित्र मुख्यमन्त्री नियुक्त गर्न पनि सर्वोच्चले बिहीबार परमादेश दिएको छ ।