निर्वाचन आयोगले फिर्ता गर्यो एक अर्ब ५० करोड

काठमाडौं : निर्वाचन  आयोगले स्थानीय तह निर्वाचनमा  खर्च  नभएको एक  अर्ब  ५०  करोड रुपैयाँ अर्थ  मन्त्रालयलाई  फिर्ता   गरेको।आयोगले खर्च  नभएको रुपियाँ  अझै बढ्न सक्ने  अनुमान  गरेको छ। आयोगका  प्रवक्ता  शालिग्राम  शर्मा पौडेलले अर्थ मन्त्रालयबाट स्थानीय तह निर्वाचनका लागि सुनिश्चित  भएको  रुपैयाँमध्ये  एक  अर्ब  ५०  करोड खर्च  नहुँदा  असार  १६  गते  फि

सम्बन्धित सामग्री

मल किन्न अर्थ मन्त्रालयद्वारा थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित

काठमाण्डाै – अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल किन्न थप सात अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल किन्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।  स्रोत सुनिश्चितमध्ये दुई अर्ब ४० करोड रुपैयाँ कृषि मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने दुई अर्ब ५० करोड रुपैयाँ आउँदाे आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ । दुई अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिनेछ । रास...

एडीबीद्वारा पाकिस्तानका लागि १ अर्ब ५० करोड अमेरिकी डलर ऋण स्वीकृत

एसियाली विकास बैंक (एडीबी)ले पाकिस्तानका लागि एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग स्वीकृत गरेको छ । पछिल्लो पटक बाढीपहिरोबाट विनाश भएको पाकिस्तानमा खाद्य तथा सामाजिक सुरक्षा, पुनर्निर्माण र रोजगारीका लागि एडीबीले एक अर्ब ५० करोड अमेरिकी डलर बराबरको ऋण स्वीकृत गरेको हो । पाकिस्तानमा बाढीका कारण मात्रै तीन करोड ३० लाखभन्दा धेरै मानिस प्रभावित बनेका छन् । पूर्वाधार तथा कृषिमा व्यापक क्षति पुगेकाे छ । विपद्पछिको पुनर्निर्माण र जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतिकार्य प्याकेजको एक हिस्साका रूपमा यो ऋण उप...

लुम्बिनी प्रदेश : असारका २२ दिनमा ६ अर्ब ५० करोड रुपैयाँ खर्च

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले असारका २२ दिनमा ६ अर्ब ५० करोड रुपैयाँ खर्च गरेको छ । लुम्बिनी प्रदेशले दिनमा औसत साढे २९ करोड रुपैयाँभन्दा धेरै खर्च गरिरहेको हो । जबकि चालु आर्थिक वर्ष जेठ मसान्तसम्म ११ महिनामा प्रदेश सरकारले जम्मा १८ अर्ब ५६ करोड ५१ लाख ७६ हजार रुपैयाँ खर्च गरेको थियो । सरकारले चालु वर्षमा पुँजीगततर्फ […]

ऊर्जा, जलस्रोत तथा सिँचाइलाई ३३ अर्ब ५० करोड विनियोजन

काठमाडौं : सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई ३३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।   संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई ३३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्।

जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन

काठमाडौँ– सरकारले जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिएको छ ।  संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जलस्रोत तथा सिँचाइका लागि कूल ३३ अर्ब ५० करोड रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट

अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन भन्दै ७ अर्ब ५० करोड बजेट बिनियोजन गरेको बताए।

रिलायन्स स्पिनिङ मिल्सले उत्पादन क्षमता बढाउन ४ अर्ब ५० करोड थप लगानी गर्ने

काठमाडौँ – रिलायन्स स्पिनिङ मिल्सले उत्पादन क्षमता विस्तारका लागि ४ अर्ब ५० करोड रुपैयाँ थप लगानी गर्ने भएको छ। रिलायन्स स्पिनिङ मिल्सले लामो समयदेखि ६ वटा उत्पादन इकाइमा स्पिनिङ धागो उत्पादन गर्दै आएकोमा थप दुई नयाँ उत्पादन प्लान्टका लागि ४ अर्ब ५० करोड रुपैयाँ थप लगानी विस्तार गर्ने भएको हो। रिलायन्स स्पिनिङ धागो उद्योगले ६ […]

स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड

सरकारले स्वास्थ्य बिमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बिमा कार्यक्रमको दीगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गर्ने भएको छ ।स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको छ भने सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गर्ने भएको छ ।

कडा रोगका बिरामीको उपचार सहुलियतका लागि २ अर्ब ५० करोड बजेट

अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक  गर्दै आठ प्रकारका कडा रोगका बिरामीको उपचारमा सहुलियतका लागि २ अर्ब ५० करोड विनियोजन गरेको जानकारी दिए ।