रुपन्देही । लुम्बिनी प्रदेश सरकारले असारका २२ दिनमा ६ अर्ब ५० करोड रुपैयाँ खर्च गरेको छ । लुम्बिनी प्रदेशले दिनमा औसत साढे २९ करोड रुपैयाँभन्दा धेरै खर्च गरिरहेको हो । जबकि चालु आर्थिक वर्ष जेठ मसान्तसम्म ११ महिनामा प्रदेश सरकारले जम्मा १८ अर्ब ५६ करोड ५१ लाख ७६ हजार रुपैयाँ खर्च गरेको थियो । सरकारले चालु वर्षमा पुँजीगततर्फ […]