काठमाडौं : सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई ३३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई ३३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्।