चितवन : दुर्लभ एकसिंगे गैंडा र पाटे बाघ हेर्न पाउँदा जो कसैलाई रमाइलो लाग्छ। विदेशी पर्यटकहरु बाघ, गैंडा अवलोकनकै लागि चितवनसम्म आउँछन्। नेपालको तेस्रो पर्यटकीय गन्तव्य पनि हो चितवन। वन्यजन्तु पर्यटनका लागि चितवन विश्वमै प्रख्यात छ।
नेपालमा वन्यजन्तुको उत्कृष्ट वासस्थान चितवन राष्ट्रिय निकुञ्ज भएकाले यसको ...