सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?

काठमाडौँ – राजधानी काठमाडौँ छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ। कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो। अहिले सुरुङमार्ग निर्माणले तीव्रता पाए पनि टनेल जोड्ने काम भने अझै नसकिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ। नेपालको यातायात पूर्वाधारमा सुरुङमार्गको युगमा प्रवेश गराउने उक्त टनेलबाट […]

सम्बन्धित सामग्री

दुईवटा गाडी हुँदाहुँदै हाकिमलाई तेस्रो गाडी भाडामा !

कैलालीको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले आफ्ना लागि महँगोमा गाडी भाडामा लगेका छन्। उनले नगरपालिकासँग दुई वटा गाडी हुँदाहुँदै मासिक ९० हजार रुपैयाँ तिरेर गाडी भाडामा लगेका हुन।...

संसद्का पदाधिकारीलाई बिजुली गाडी

चीनले अनुदानमा दिएका आठमध्ये ६ वटा बिजुली गाडी संसद्का पदाधिकारीलाई उपलब्ध गराइएको छ । दुईटा गाडी भने सचिवालय परिसरमै थन्किएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे...

धम्कीकाबीच सलमानले किने बुलेटप्रुफ गाडी

बलिउड नायक सलमान खानले नयाँ बुलेटप्रुफ गाडी किनेका छन्। उनले निसान पेट्रोल एसयूभी गाडी किनेका हुन्।...

दुर्गम गाउँमा पहिलो पटक गाडी

गाउँमा गाडी आएपछि स्थानीय बासिन्दा खुसी भएका छन्। पलाँता गाउँपालिका–४ छलाँहा गाउँमा गाडी पुगेपछि स्थानीय बासिन्दाले खुसीयाली मनाएका हुन्।...

सित्तैका गाडी तजविजमा वितरण

निर्वाचन आयोगले चुनावका बेला छिमेकी देश भारतबाट सयौं गाडी पाएको छ । तर त्यस्ता गाडी आयोग र मातहतका कार्यालय प्रयोजनका लागि भन्दा पनि अन्यत्रै पुयाउने गरिएको छ । निर्वाचन प्रयोजनका लागि भन्दै मगाइएका गाडी विभिन्न कार्यालयका साथै आयोगकै पदाधिकारीनिकट व्यक्तिलाई कोसेलीस्वरूप उपलब्ध गराइएको छ ।मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगको अनुरोधमा भारतीय दूतावासमार्फत प्राप्त गाडी काठमाडौंबाहिरका निर्वाचन कार्यालयसम्म पुऱ्याइएको छैन । विगतदेखि नै निर्वाचनका बेला सित्तैम

आज कस्ता गाडी चलाउन पाइन्छ ?

काठमाण्डौ – आज चुनावको दिन भाडाका गाडी चलेका छैनन् । आज तोकिएका गाडी मात्रै सञ्चालन गर्न पाइने नियमअनुसार धेरै गाडी नचलेका हुन् । दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सेवाका गाडी निर्बाध रूपमा चलाउन पाइने आयोगले जनाएको छ । आज बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने गाडी, दमकल, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले आवत जावतका लागि गाडी चलाउन पाउँछन् । सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्...

दोलखामा पनि विद्युतीय गाडी

पहाडी जिल्ला दोलखाम पनि विद्युतीय गाडी सञ्चालनमा आएको छ । अभयपुर यातायात कम्पनीले दुईवटा गाडी सञ्चालनमा ल्याएको हो । कम्पनीले दिगो डाँफेनामक चिनियाँ कम्पनीको गाडी ल्याएको हो । सार्वजनिक यातायातका लागि दोलखा ल्याएको गाडी अहिले दोलखाबाट काठमाडौंसम्म यात्रुलाई सेवा दिने छ ।एक पटक फुल चार्ज गरेपछि २ सय ५० किलोमिटर गुड्ने सक्ने भनिएको गाडी कम्पनीले […]

एमालेको प्रचारमा भारतीय गाडी

बैतडी : नेकपा एमालेले चुनावी प्रचारप्रसारका लागि  बैतडीमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग भएको भेटिएको छ।एमालेका तर्फबाट दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ७ मा वडाध्यक्षका उम्मेदवार रहेका दिनेशप्रसाद भट्टले आचारसंहिता विपरीत भारतीय गाडी प्रयोग गरेको भेटिएको हो। निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्न आचारसंहितामै उल्लेख गरेको भए पनि भट्टले भारतीय नम्बर प्लेटको गाडीमा एमालेको चुनाव चिह्न र झण्डा प्रयोग गरेका छन्।कुनै पनि उम्मेदवारले विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न

गुल्मीमा घरमा ठोकियो गाडी

गुल्मीमा घरमा गाडी ठोकिएको छ । शुक्रबार साँझ गुल्मीको  सदरमुकाम तम्घासस्थित खानीगाउँको  एक  घरमा गाडी ठोकिएको  हो  । जिल्ला  प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी माधव  राज  खरेलले  अनुसार घरमा गाडी ठोकिएको जानकारी गराए ।उनका अनुसार लु१ख ९४७३ नम्बरको बस घरमा ठोकिएको हो । दुर्घ घटनामा परि गाडी चालक कमल बुढा मगर, सहचालक विजय नेपाली घाइते भएका छन् ।  घाइते दुवैको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।    खानीगाउँ

जापानको गाडी उत्पादक कम्पनी टोयोटाद्वारा चन्द्रमामा गाडी पठाउने तयारी

काठमाण्डाै – जापानको गाडी उत्पादक कम्पनी टोयोटाले चन्द्रमामा गाडी पठाउने तयारी थालेको छ । टोयोटाले जापानको अन्तरिक्ष संस्थासँग मिलेर चन्द्रमाको सतहमा आफ्नो गाडी पठाउन तयारी थालेको समाचारसंस्था एपीले जनाएको छ ।सन् २०४० सम्ममा चन्द्रमामा बसोबासका लागि तयारी गर्न आफ्नो कम्पनीले गाडी पठाउने तयारी थालेको टोयोटाका अधिकारीले बताएका एपीको खबरमा उल्लेख छ । जापान एरो-स्पेस एक्सप्लोरेसन एजेन्सीसँग मिलेर विकास गरिरहेको गाडीको नाम लुनार क्रुजर रहेको छ । अहिले टोयोटाको ल्यान्ड क्रुजर एसयूभी विश्व प्रख्यात छ ।बाहिरी अन्तरिक्षमा ...