तातोपानीमा सुविधा सम्पन्न होटल

म्याग्दी, २५ असोज: नेपाल उद्योग वाणिज्य महासङ्घको दुई पटक केन्द्रिय सदस्य र एक पटक उपाध्यक्ष निर्वाचित भएका बेनीका व्यवसायी प्रमोद श्रेष्ठलाई जिल्ला भ्रमणमा आउने आफ्ना साथीभाइलाई सुविधायुक्त होटलमा राख्न नपाएकामा सबै गुनासो सुन्नुपर्दथ्योे । विशेष गरेर सिञ्गा तातोपानी स्नान गरेर उपचारका लागि आउनेले सुविधा सम्पन्न होटलमा बसोबासको व्यवस्था मिलाइदिन आग्रह गर्दा श्रेष्ठलाई लाज महसुस हुन्थ्यो […]

सम्बन्धित सामग्री

सकसमा तारे होटल

बारा पर्साका प्रमुख सहरमा सञ्चालित ठूला लगानीका सुविधा सम्पन्न तारे होटलहरु सकसमा पर्न थालेका छन् । निजगढ बिमानस्थल, काठमाडौं–निजगढ द्रुतमार्ग, सिमरा सेज, मुलुककै ठूलो औद्योगिक करिडोर, आर्थिक नगरी वीरगंज, पर्सा निकुन्ज लगाएतका व्यावसायिक तथा पर्यटकीय आधारहरु सञ्चालन र चलायमान हुन नसक्दा होटलहरु संकसमा परेका हुन् । सिमरामा सञ्चालित पाच तारे होटल ईच्छा, तिन तारे क्लासीक […]

२ अर्ब लगानीमा इटहरीमा खुल्यो ५ तारे होटल ‘सोल्टी वेस्टेन्ड’

३ जेठ, काठमाडौं । सुनसरीको इटहरीमा सुविधा सम्पन्न ५ तारे होटल ‘सोल्टी वेस्टेन्ड’ सञ्चालनमा आएको छ । गरिमा होटलको स्वामित्व र सोल्टी होटलको व्यवस्थापनमा ५ तारे होटल सञ्चलानमा ल्याइएको सोल्टी होटलकी मार्केटिङ प्रमुख अनिता बस्नेतले जानकारी दिइन् । उनका अनुसार २ अर्ब लगानीमा बनेको सो होटल बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । यसअघि होटल […]

पनौतीमा थपियो सुविधा सम्पन्न रिसोर्ट, नगरकै दोस्रो ठूलो होटल [तस्वीर]

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ४ स्थित चामखरमा निर्माण गरेको डाइमण्ड हिल रिसोर्ट । नगरको अग्लो स्थानमा रहेको  यो होटल नगरको दोस्रो सुविधा सम्पन्न होटल हो । तस्वीर : पेमा लामा/रासस

सेञ्चुरी बैंक र धुलिखेलका होटल तथा रिसोर्टबीच सम्झौता

सेञ्चुरी बैंक धुलिखेल शाखाले धुलिखेलका सुविधा सम्पन्न विभिन्न होटल रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको छ।...

सात करोडको लगानीमा सुविधा सम्पन्न होटल

म्याग्दी-२५ वर्ष अघि कामको खोजीमा काभ्रेको धुलिखेलबाट म्याग्दी आएका टंकलाल श्रेष्ठले बेनी नगरपालिका ९ गलेश्वरमा सुविधा सम्पन्न होटल सञ्चालन गरेका छन् ।बेनी– जोमसोम सडक अन्तरगत गलेश्वरमा मुस्ताङ र म्याग्दी आउने पर्यटकलाई लक्षित गरेर श्रेष्ठले होटल ताजमहल लज एण्ड रेष्टुरेण्ट निर्माण गरेका छन् ।४० वर्षिय श्रेष्ठले मेहनतको कमाई र सिपलाई होटल क्षेत्रमा अघि बढाएका छन् । […]

म्याग्दीमा सुविधा सम्पन्न होटल निर्माणमा निजी लगानी बढ्दो

म्याग्दीमा पछिल्लो समय पर्यटकलाई लक्षित गरेर सुविधा सम्पन्न होटल निर्माणमा लगानी बढ्दो छ । भीआईपी पर्यटक तथा बिरामीलाई लक्षित गरेर म्याग्दीका प्रसिद्ध दुई तातोपानी कुण्डमा दुई व्यवसायीले ४० करोडभन्दा बढी निजी लगानी गरेका छन् ।पर्यटक र बिरामी अत्यधिक आउने बेनी नगरपालिका–४ सिगाँतातोपानी १५ करोड लगानीमा हेलिप्याडसहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ भने अन्नपूर्ण गाउँपालिका–२ […]

५० करोडको लागतमा निर्माण भएको सुविधासम्पन्न होटल सञ्चालनमा

गोरखा, २४, मङ्सिर; गोरखामा करिब रु ५० करोडको लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । सदरमुकामस्थित गोरखा नगरपालिका–६, अर्घलेमा सुविधा सम्पन्न होटल गोरखा गार्डेन सञ्चालनमा ल्याइएको हो । तीनतारे स्तरको सुविधा भएको उक्त होटलमा गोरखा र चितवनका व्यवसायीको संयुक्त लगानी रहेको होटल सञ्चालक समितिका अध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए । कूल १५ रोपनी क्षेत्रफलमा फैलिएको […]

१ अर्ब ४० करोड लागतमा राजधानीमा सुविधासम्पन्न होटल खुल्दै

काठमाडौंमा एक सुविधा सम्पन्न स्टार होटल खुल्ने भएको छ । इन्टरनेशनल हिमालय हस्पिटालिटी एण्ड होटल प्रालिको करिब साढे १ अर्ब रुपैयाँ बराबरको लगानीमा मेरियट इन्टरनेसनलले काठमाडौंको कमलादीमा ‘मोक्सी काठमाडौं होटल’ खोल्ने भएको हो । होटल सन् २०२५ सम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी साझेदार कम्पनी मेरियट र इन्टरनेशनल हिमालय हस्पिटालिटीबीच सम्झौता भइसकेको बताइएको छ ।काठमाडौंको कमलादीमा बन्ने उक्त होटल कति स्टारमा बन्ने भन्ने अहिले नै एकिन नभएतापनि होटलमा सुविधासम्पन्न १०८ कोठाहरू रहने र

अन्नपूर्ण पदमार्गमा सुविधासम्पन्न होटल

विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग अन्तर्गत लमजुङको मस्र्याङ्दीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । कोभिड–१९ को प्रभावसँगै गतवर्ष सुरू भएको लकडाउनको समयलाई सदुपयोग गर्दै मस्र्याङ्दी गाउँपालिका–४, स्याँगेका व्यवसायी नरबहादुर गुरुङले सुविधा सम्पन्न न्यू वाटरफल गेष्ट हाउस एण्ड रेष्टुरेण्ट सञ्चालन गरेका हुन् ।सन् २००८ देखि होटल व्यवसाय सञ्चालन गर्दै आएका गुरुङले पुरानो सेवा सुविधालाई परिमार्जन गर्नुका साथै […]

राराको प्रवेशद्वार ताल्चामा सुविधा सम्पन्न होटल बन्दै

१८ पुस, काठमाडौं । आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको राराको प्रवेशद्वार ताल्चा विमानस्थलमा सुविधा सम्पन्न होटल सन्चालनको अन्तिम चरणमा पुगेको छ । १० रोपनी जग्गामा फैलिएको ‘रारा ट्राभल होम’ मुगु जिल्लाकै सुविधा सम्पन्न होटल हुने होटल सन्चालक राजु कार्कीले दाबी गरे । सन्चालक कार्कीले लक्ष्य ५० ओटा कोठा सन्चालन गर्ने भए पनि अहिले २५ वटा […]