विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग अन्तर्गत लमजुङको मस्र्याङ्दीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । कोभिड–१९ को प्रभावसँगै गतवर्ष सुरू भएको लकडाउनको समयलाई सदुपयोग गर्दै मस्र्याङ्दी गाउँपालिका–४, स्याँगेका व्यवसायी नरबहादुर गुरुङले सुविधा सम्पन्न न्यू वाटरफल गेष्ट हाउस एण्ड रेष्टुरेण्ट सञ्चालन गरेका हुन् ।सन् २००८ देखि होटल व्यवसाय सञ्चालन गर्दै आएका गुरुङले पुरानो सेवा सुविधालाई परिमार्जन गर्नुका साथै […]