५० करोडको लागतमा निर्माण भएको सुविधासम्पन्न होटल सञ्चालनमा

गोरखा, २४, मङ्सिर; गोरखामा करिब रु ५० करोडको लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । सदरमुकामस्थित गोरखा नगरपालिका–६, अर्घलेमा सुविधा सम्पन्न होटल गोरखा गार्डेन सञ्चालनमा ल्याइएको हो । तीनतारे स्तरको सुविधा भएको उक्त होटलमा गोरखा र चितवनका व्यवसायीको संयुक्त लगानी रहेको होटल सञ्चालक समितिका अध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए । कूल १५ रोपनी क्षेत्रफलमा फैलिएको […]

सम्बन्धित सामग्री

एक अर्ब लागतमा बसपार्क बन्दै

धनगढी उपमहानगरपालिकामा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ । उपमहानगरपालिका र नगर विकास कोषको संयुक्त लगानीमा अत्याधुनिक बसपार्क निर्माण गर्न लागिएको नगर प्रमुख गोपाल हमालले बताएका छन् । नयाँ...

बुटवल नयाँ बसपार्कमा सुविधासम्पन्न शौचालय बन्ने

बुटवल । बुटवलको नयाँ बसपार्कमा स्नानगृहसहितको सुविधासम्पन्न शौचालय बन्ने भएको छ । एक करोड ८० लाख ८४ हजार रुपैयाँको लागतमा बन्ने शौचालयको बुटवल उपमहानका प्रमुख खेलराज पाण्डेयले शिलान्यास गर्नुभयो । नगर प्रमुख पाण्डेयले बसपार्कलाई स्तरीय, सुविधासम्पन्न र सुरक्षित बसपार्कका रुपमा विकसित गर्ने उद्देश्यका साथ योजना अगाडि बढाएको बताउनुभयो । बसपार्कमा उज्यालोका लागि आधुनिक बत्ती, स्तरीय […]

१८ करोड लागतमा अत्याधुनिक आर्यघाट बन्दै, यस्ता छन् सुविधा

काठमाडौं। सर्लाहीको बागमती नगरपालिका–१२ मा भने सुविधा सम्पन्न आर्यघाट निर्माण हुने भएको छ। बागमती नगरपालिकासहित छिमेकी स्थानीय तहको समन्वयमा १८ करोड १४ लाख लागतमा प्रदेशकै सबैभन्दा ठूलो सुविधासम्पन्न आर्यघाट निर्माण हुने भएको हो । बागमती नदी किनारमा बन्न लागेको सुविधासम्पन्न आर्यघाट १० विघामा फैलिएको हुने छ। जसमा एकै पटकमा १४ वटासम्म शवको दाहसंस्कार गर्न सकिने छ।

२० करोडको लागतमा परासीमा सुविधासम्पन्न होटल सञ्चालनमा

नवलपरासी पश्चिमको सदरमुकाम परासीमा एक सुविधासम्पन्न होटेल संचालनमा आएको छ । जिल्लाको रामग्राम नगरपालिका ३ स्थित परासी बजारमा होटेल सिद्धार्थ पार्क रिजेन्सी नामक सुविधा सम्पन्न होटेल सञ्चालनमा आएको हो ।शान्तिका अग्रदूत गौतम बुद्धको अष्तिधातु रहेको रामग्राम स्तूप सहित रामग्राम नगर क्षेत्रभित्र विभिन्न महत्वपुर्ण पर्यटकीय क्षेत्रहरु घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको बासका लागि परासीमा बजारमा व्यवस्थित होटेल नरहेकाले यो सुविधासम्पन्न होटेल संचालनमा ल्याइएको होटलका संचालक मनोज कुमार गिरीले जा

पर्वतमा करोडौँको लागतमा बनेको स्वास्थ्यचौकी भवन प्रयोगविहीन

झण्डै रु दुई करोडको लागतमा बनेको सुविधासम्पन्न स्वास्थ्यचौकी भवन वर्षौँदेखि प्रयोगविहीन भएको छ। पर्वतको फलेबास नगरपालिका–१ कार्कीनेटा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवनबाट सेवा प्रवाह हुन सकेको छैन।

अत्याधुनिक सुविधासम्पन्न भवन बनाउँदै भरतपुर महानगर

भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको छ । सङ्घीय सरकारबाट रु ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम …

१४ करोड लागतमा कोसी अस्पतालको नयाँ भवन

विराटनगर-प्रदेश–१ कै सबैभन्दा पुरानो सरकारी अस्पतालका रुपमा रहेको कोसी अस्पतालमा अत्याधुनिक सुविधासम्पन्न नयाँ भवन निर्माण गरिएको छ ।१४ करोड १३ लाखभन्दा बढी लागतमा निर्मित स्त्रीरोग तथा प्रसूति विभागको भवनबाट सेवासमेत सुचारु गरिएको छ । पिपुल अफ द यूनाइटेड स्टाटस अफ अमेरिकाको आर्थिक सहयोगमा निर्माण गरिएको दुईतले भवनको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उद्घाटन गरे । […]

कोशी अस्पतालमा १४ करोड लागतमा नयाँ भवन निर्माण

विराटनगर-प्रदेश–१ कै सबैभन्दा पुरानो सरकारी अस्पतालका रुपमा रहेको कोशी अस्पतालमा अत्याधुनिक सुविधासम्पन्न नयाँ भवन निर्माण गरिएको छ ।१४ करोड १३ लाखभन्दा बढी लागतमा निर्मित स्त्रीरोग तथा प्रसूति विभागको भवनबाट सेवासमेत सुचारु गरिएको छ । पिपुल अफ द यूनाइटेड स्टाटस अफ अमेरिकाको आर्थिक सहयोगमा निर्माण गरिएको दुईतले भवनको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उद्घाटन गरे । […]

श्रीकोट बहुमुखी क्याम्पसमा सुविधासम्पन्न छात्रावास निर्माण

बैतडी : जिल्लाको दोगडाकेदार-३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा सुविधासम्पन्न छात्रावास भवन निर्माण गरिएको छ। उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीका लागि बसोबासमा सहजता ल्याउन छात्रावास निर्माण गरिएको हो। संघीय सरकारको समपूरक कोष र दोगडाकेदार गाउँपालिकाको साझेदारीमा ३ करोड ४ लाख लागतमा उक्त छात्रावास निर्माण गरिएको हो। १७ कोठाहरू, २ हल, चमेनागृह र घेरपर्खाल सहितको दुई तले सुविधा सम्पन्न छात्रवास भवन निर्माण गरिएको श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर कार्कीले बताए।उच्च शिक्षा

गाउँपालिकामा सुविधासम्पन्न भवन

मुगु, (नेस) । मुगुम कार्मारोङ गाउँपालिकाले कार्यालय प्रयोजनका लागि सुविधासम्पन्न भवन निर्माण सम्पन्न गरेको छ । भवन निर्माणका लागि गाउँपालिकाबाट ८१ लाख र जनश्रमदानबाट १८ लाख गरी कूल ९९ लाखको लागतमा कार्यालय बनाइएको हो । गत वर्षको गाउँसभाबाट विनियोजित बजेटबाट गाउँपालिकाको भवनको निर्माण कार्य शुरु गरिएको थियो । निर्माण सम्पन्न भइसकेको कार्याल भवनभित्र १ तालिम […]