१८ पुस, काठमाडौं । आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको राराको प्रवेशद्वार ताल्चा विमानस्थलमा सुविधा सम्पन्न होटल सन्चालनको अन्तिम चरणमा पुगेको छ । १० रोपनी जग्गामा फैलिएको ‘रारा ट्राभल होम’ मुगु जिल्लाकै सुविधा सम्पन्न होटल हुने होटल सन्चालक राजु कार्कीले दाबी गरे । सन्चालक कार्कीले लक्ष्य ५० ओटा कोठा सन्चालन गर्ने भए पनि अहिले २५ वटा […]