सिद्धार्थ बैंकले डिजिटल पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले इजीबैंक नामको अनलाइन प्लाटफर्म सार्वजनिक गरेको छ । यस प्लाटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलित गरिएको जनाइएको छ । यसले ग्राहकले प्रयोग गर्न चाहेको डिजिटल सुविधाहरु सहजताका साथ छनोट गर्न सक्ने जनाइएको छ ।इजीबैंक सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न […]