अनलाइन भुक्तानी सेवा कम्पनी ‘खल्ती’ डिजिटल वालेटले काठमाडौं महानगरपालिकाको कर घरमै बसेर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ । यो सुविधा उपलब्ध भएसँगै जग्गा, घरभाडा, सवारी साधन, व्यवसायको कर अब ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न सकिन्छ ।यस सेवाका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत् नै भुक्तानी गर्न पाउँदा त्यस क्षेत्रका बासिन्दालाई सहज हुनेमा हामी विश्वस्त छौ । साथै, अहिलेको कोभिड&n