काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलाई ढिलो हुनबाट रोक्नका लागि सर्वोच्च अदालतमा ५ वर्ष भन्दा बढी मुद्दा नराख्नेगरी काम सुरू गरेको बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अब सर्वोच्च अदालतमा दर्ता भएका कुनै पनि मुद्दा ५ वर्षभित्रमा टुंग्याइसक्ने गरी काम सुरू गरिएको बताउनु भएको हो । का.मु. प्रधानन्यायाधीश कार्कीले […]