कपनमा पुरिएका खोलालाई पुरानै स्वरुपमा फर्काउने काम सुरू

काठमाण्डौं, साउन २६ । काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका र काठमाण्डौ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थालिएको छ । महानगरपालिकाले अहिले ११ बजेदेखि धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न शुरु गर्दैछ । महानगरको टोली हिजो पुरिएको खोला खोल्न गए पनि स्थानीय बासिन्दाको अवरोधका कारण काम अघि बढ्न सकेको थिएन । महानगरका मेयर बालेन्द्र शाह र बुढानीलकण्ठ […]