काठमाडौं, २२ कात्तिक । काठमाडौं क्षेत्र नम्वर १ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको बताएका छन् । आज घरदैलो कार्यक्रमका क्रममा उनले उक्त कुरा बताएका हुन् । पछिल्लो समय चुनावी कार्यक्रममा व्यस्त रहेका सिंहले आज पनि चुनावी घर दैलो कार्यक्रमका लागि निरन्तरता […]